नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन गर्नु सबैको प्राथमिकता हुनुपर्छ: मन्त्री श्रेष्ठ

२९ पुस, पोखरा । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउनुभएको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना तेस्रो चरणको प्रगति समीक्षा तथा…

आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार ३६ नमु्ना परीक्षणमा ३०७५ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार ३६ नमु्ना परीक्षणमा ३०७५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलवारको तुलनामा आज संक्रमित हुनेको…

आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार ३३ नमु्ना परीक्षणमा २४४४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार ३३ नमु्ना परीक्षणमा २४४४ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा आज संक्रमित हुनेको…

आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौँ –शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको…

आज ३०० औं पृथ्वी जयन्ती देशभर स्वतस्फुर्त साथ मनाइँदै

काठमाडौं, पुस २७ । आज ३०० औं पृथ्वी जयन्ती देशभर स्वतस्फुर्त साथ मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते जन्मिएका नेपाल एकीकरणका अभियन्ता…

बिरामीको चाप बढिरहेको छः डा. भूपेन्द्र बस्नेत

काठमाडौं, २६ पुस । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताए । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले बिरामी बढेकोले आवश्यक…

ओमिक्रन चाँडो फैलिइरहेछः डा. रमेश आचार्य

काठमाडौं, २६ पुस । भाइरसविज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए ।…

ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरु नै जिम्मेवार छन्ः डा.सुन्दरमणि दिक्षित

काठमाडौं, २६ पुस । वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा.…

आज नेपालमा कोरोना भाइरसका १४ सय ४६ जना संक्रमित थपिए

काठमाडौँ, २६ पुस। आज नेपालमा कोरोना भाइरसका १४ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,…

मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ को उपाधी भैरहवाकी सिलवाललाई

काठमाडौं ।‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला उप्रेती सिलवालले जितेकी छिन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा बिवाहित महिलाहरु बीच काठमाडौंमा गराएको प्रतिस्पर्धा उत्कृष्ट प्रस्तुतीका साथ सिलवालले ताज पहिरीएकी हुन् । ‘मिसेज…