आज नेपालमा कोरोना भाइरसका ११ सय ६७ जना संक्रमित पुष्टि
काठमाडौँ, २५ पुस। आज नेपालमा कोरोना भाइरसका ११ सय ६७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३२ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,…
आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार २६४ नमु्ना परीक्षणमा ९४४ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार २६४ नमु्ना परीक्षणमा ९४४ जनामा संक्रमण पुष्टि भएको हो । आज उपत्यकाको काठमाडौंमा ३६२, भक्तपुरमा…
सकारात्मक सोचका साथ समृद्धि अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह
२३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । सरसफाइ अभियन्ता नमस्तेलाल भुमि श्रेष्ठको पुस्तक 'सकारात्मक सोंच,…
सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन आनाकानी गर्ने प्रवृति अस्वीकार्य- मन्त्री श्रेष्ठ
२२ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गर्नुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौं श्रम संसदलाई काठमाडौंमा सम्वोधन गर्नुहुँदै…
विद्युतमा आधारित मल कारखाना निर्माणको कुरा भएको छ, यसबारे लगानी बोर्डमा प्रस्ताव गएको छ ः कृषिमन्त्री यादव
काठमाडौं, २२ पुष । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले तत्काल मल, खाद समस्या समाधान हुने बताएका छन्। उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका हुन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना…
पछिल्लो २४ घण्टामा गरिएको १० हजार २६७ नमुना परीक्षणमा ४३५ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा आज ४३५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १० हजार २६७ नमुना परीक्षणमा ४३५ कोरोना संक्रमित थपिएका हुन् । नेपालमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या निरन्तर बढीरहेको…
नेपाली युवालाई फ्रान्समा रोजगारी दिलाउनेबारे छलफल
२० पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो…
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्न विश्वभक्त बाबाको माग
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्न विश्वभक्त बाबाको माग काठमाडौं, १९ पुस । राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवसको दिन पुस २७ गते सार्वजनिक बिदा दिन विश्वभक्त बाबाले माग गरेका छन् । आज (सोमबार)…
पछिल्लो २४ घण्टामा गरिएको ७,६३१ नमुना परीक्षणमा २१६ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा आज कोरोनाबाट २१६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,६३१ नमुना परीक्षणमा २१६ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २१६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या…
पछिल्लो २४ घण्टामा गरिएको २० हजार ९५९ नमुना परीक्षणमा ३८२ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा आज कोरोनाबाट ३८२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको २० हजार ९५९ नमुना परीक्षणमा ३८२ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३८२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित…