पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै पुस २७ गते सार्वजनिक बिदा दिन माग
काठमाडौं, १६ पौष । राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिन माग गरिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले…
अङ्ग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले ल्यायो विशेष अफर
काठमाडौं,पुष १५ – अङ्ग्रेजी नयाँ वर्ष २०२२ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । सो अवसरमा इभेन्टले उत्कृष्ट ब्याण्ड र डीजेको प्रस्तुतिबाट मनोरञ्जन दिँदै असीमित खाना तथा पेय पदार्थमा १५…
गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसार धुमधामका साथ मनाईदै
काठमाडौं, पुस १५। आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले…
मन्टेश्वरी स्कुलहरुको हौसला बढाउन पुस २४ गते ‘अपेन डाइनामिक लिडर अवार्ड–२०२१’ को आयोजना
काठमाडौं, १४ पुस । एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले मन्टेश्वरी विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा केन्द्रीय समितिले पत्रकार सम्मेलन गरेर यही…
वर्षाको कारण काठमाडौं उपत्यकाको आसपासमा रहेका डाँडाहरुमा हिमपात
काठमाडौं, १४ पुस । आज विहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाको आसपासमा रहेका डाँडाहरुमा हिमपात भएको छ । नगरकोट, फुल्चोकी, चन्द्रागिरी, लगायतका भन्ज्याङहरूमा हिमपात भएको छ । काठमाडौं उपत्यकामा…
पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभावले देशभरकौ मौसममा बदली
काठमाडौं, पुस १४ । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभावले देशभरकौ मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी…
प्रधानमन्त्री देउवाले एक हप्ताभित्र माग सम्बोधन गर्ने आश्वासन दिएपछि शुक्लाफाँट वन्यजन्तु आरक्षण पीडितहरुद्वारा आन्दोलन स्थगित
काठमाडौं, १३ पुस । लामो समयदेखि आन्दोलित शुक्लाफाँट वन्यजन्तु आरक्षण पीडितहरुले आन्दोलन स्थगित गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आरक्षण पीडित जिल्ला संरक्षण पीडित संघर्ष समिति कञ्चनपुरले आन्दोलन स्थगित गरेको घोषणा…
श्रमिक महिलाका समस्या सम्बोधन गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
१३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक महिलाका समस्या सम्वोधन गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । पछिल्लो समय रोजगारीका विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढे पनि अनौपचारिक, निजी तथा स्वरोजगारमा…
वैदेशिक रोजगारीमा जानेहरुका लागि ५ लाख जोन्सन खोप व्यवस्थापन
९ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो । वैदेशिक रोजगारीमा…
अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न माग
काठमाडौं, ९ पुस । अपर तामाकोशी पीडित संघर्ष समिति र राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपाल (समान)–नेपालले काठमाडौंको शंखरापुर नगरपालिकामा सरकारले निर्माण गर्न लागेको अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न…