नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

थापाको नेतृत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ४५ सदस्यीय केन्द्रीय समिति गठन, मजदुर अधिकारको लागि आन्दोलन गर्ने

काठमाडौ., २० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्ष बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर…

असोज २२ गते दशरथ रङ्गशालामा नेपालमै पहिलोपटक एलबिटी भलिबल प्रतियोगिता हुने

काठमाडौं, २० असोज । समावेशी मन्च नेपालले असोज २२ गते यौनिक तथा लैगिक अल्पसंख्यक महिला समलिंङ्गि, द्विलिंगि र ट्रान्सम्यान (एलबिटी)को एक दिने राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा…

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १९ असोज । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।…

साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित

काठमाडौं, १९ असोज । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।…

विश्वसामु नेपाललाई कृषिराष्ट्रको रूपमा चिनाउनुपर्ने भन्दै ज्ञानेश्वर दाहालले भने–‘अब कृषि क्रान्ति गर्न ढिला नगरौं’

काठमाडौं, १७ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य ज्ञानेश्वर दाहालले अब सबै नेपाली जनता र कृषि उद्योगीहरु कृषि क्रान्तिमा लाग्नुपर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर…

मन्त्रालय बाँडफाँड हुन बाँकी छ, टुँगो लागेपछि सरकारले पूर्णता पाउँछ’

काठमाडौं, १६ असोज । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सरकार गठनमा ढिलाई हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति हुनु प्रमुख कारण रहेको सुनाएका छन् । उनले भने,‘मन्त्रालय बाँडफाँड हुन बाँकी छ । मन्त्रालय…

विप्लवनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२औं सम्मेलन सम्पन्न, शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं, १५ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले २२औ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज…

गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक

१४ असोज, काठमाडौं । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे…

रोकायाद्धारा माओवादी केन्द्र परित्याग, आफूमात्रै नभएर हजारौं माओवादी कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी

काठमाडौं, १४ असोज । नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका…

एनआरएनए सह–कोषाध्यक्षमा युकेबाट ललित न्यौपानेको उम्मेदवारी , के छन न्यौपानेको एजेण्डा ?

काठमाडौं । गैरआवासयि नेपाली संघ एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह-कोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने जनाएका छन । एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदमा करिब एक दशकसम्म…