एमाले पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने
काठमाडौँ (रासस) । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्र्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने…
माधवकाे पक्षमा सनाखत गर्ने ३० सांसद र ५५ केन्द्रीय सदस्य (सूचीसहित)
भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । बुधबार आयोगले दिएको समयसीमा भित्रै नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यहरु उपस्थित भएर सनाखत गरेका हुन् । साबिक…
पछिल्लो २४ घण्टामा थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु
९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको…
नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी
काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी…
पछिल्लो २४ घण्टामा कोरोनाबाट २,५२५ संक्रमित, ३५ जनाको मृत्यु
८ भदौ, काठमाडौं । आज देशैभरी २,५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ८१० नमुना परीक्षणमा देशैभरी २,५२५ जना नयाँ संक्रमित थपिएका हुन्…
नेपाललाई हिन्दुराष्ट्र बनाउन पूर्व सुरक्षाकर्मी परिषद्को माग
काठमाडौं, ७ भदौ । नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादर देउवालाई ज्ञापनपत्र बुझाएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको…
पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि
७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण…
कम्युनिष्टबाट हामीले संगठन र प्रचार सिक्नुपर्छ : डा. महत
काठमाडौं, ७ भदौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उक्त गीतको सपलताको कामना गरेका छन् । उनले भने,‘कलाकर्मी साथीहरुले यो गीत ल्याउनुभएको छ, यसमा मेरो शुभकामना छ । बास्तवमा गीत, संगीतमार्फत…
नेशनल प्याब्सनले भदौ ११ र १२ गते ‘कविता लेखन तथा वाचन कार्यशाला’ गर्ने
काठमाडौं, ७ भदौ । नेशनल प्याब्सनले मोति जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना गर्ने भएको छ । नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेसनल प्याब्सन नागार्जुनको समन्वयमा काठमाडौं जिल्लाब्यापी १ सय विद्यालयका ३…
रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौं, भदौ ६ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी,…