नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

माधव कुमार नेपाल समूहले आजै नयाँ पार्टी दर्ता गर्ने

काठमाडौं, २ भदौ । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले आजै नयाँ पार्टी दर्ता गर्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको सबै तयारी पूरा भैसकेको बताए । र, आजै पार्टी…

‘हिन्दूराष्ट्र र राजसंस्थाबारे नेपालमा जनमतसंग्रह हुनुपर्छ’ : भाजपाका नेता डा. उपाध्याय (भिडिओसहित)

काठमाडौं, २ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताएका छन् । र, यसको लागि जनमतसंग्रह गरिनुपर्ने उनको भनाई छ । उनले जनमतसंग्रह राजनीतिको विषय नभएर…

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भदौ,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। मंगलबार मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गर्नुभएको हो…

अफगानिस्तानबाट १५ सयभन्दा बढिको उद्धार भैसकेको छ, बाँकीको उद्धारको लागि सरकारले पहल गरोस : कमल तामाङ

काठमाडौं, १ भदौ । वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले अफगानिस्तानमा रहेका नेपालीहरुलाई त्यस्तो ठूलो समस्या नभएको बताएका छन् । उनले आजसम्म १५ सयभन्दा बढिको उद्धार भैसकेको तथ्यांक पेश गरे । आज (मंगलबार)…

माधव नेपाल कार्यकर्तामा जाँदा जिरोमा परिणत हुन्छन्, देउवा सभापति रहुञ्जेलसम्म कांग्रेस बद्नाम भैरहन्छ’ : शेरबहादुर तामाङ

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाएका छन् । उनले भने,‘नेपालको ईतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र…

जसपाका १८ केन्द्रीय सदस्यसहित २० जनाले गरे उपेन्द्र यादव समुह परित्यागको घोषणा

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णु जंग बस्नेतसहित १८ जना…

पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी…

तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा

काठमाडौं, साउन ३२। राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्। हिजो बिहान मात्रै राजधानी…

अफगानिस्तानमा तालिबानले विजय हाँसिल

काठमाडौं । अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले आइतबार राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो । अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ घानी देश छोडेर भागेका छन् । उनले छिमेकी देश…

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं, ३२ साउन । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेर सम्मेलनबारे निर्णय…