नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

कांग्रेस महाधिवेशनः ५३ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक

काठमाडौं, भदौ १३। कांग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई/तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी कांग्रेसले दिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले…

‘एमसीसी खारेजी गर्न एमसीसी खारेज राष्ट्रिय अभियानको भदौ १९ गतेसम्मको अल्टिमेटम’

काठमाडौं, १२ भदौ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज…

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७…

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी

भदौ ११, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । सभापतिमा लड्ने घोषण गरेका उनले शुक्रबार नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियानको शुरुवात गरेका…

पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना…

नेकपा (एकीकृत समाजवादी)पार्टी सरकारमा जाने

काठमाडौं, भदौ ११। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूहरू हिजो पनि गठबन्धनमा सहभागी रहेका…

आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु

काठमाडौं, भदौ ११। आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु भएको छ ।१३ गतेसम्म जारी रयो अभियानबाट तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ । भेरोसेल खोपको पहिलो…

पछिल्लो २४ घण्टामा देशभर २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

१० भदौ, काठमाडौं । नेपालमा आज २४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी पिसिआर विधिबाट ९,७०२ र ऐन्टिजेन विधिबाट गरिएको ४,६७२ गरी १४ हजार नमुना परीक्षणमा २४३३…

दुर्लभ थापाको प्रश्न : अधिवेशनको माहोल तयार पार्ने बेलामा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ?

काठमाडौं, १० भदौ । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही…

माग पूरा नभएसम्म रिले अनशन जारी रहन्छ, पार्टीको वैधानिकता बचाउने जिम्मा सभापतिको काँधमा छ : जगदिशनरसिंह केसी

काठमाडौं, १० भदौ । प्रमुख सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह…