पुर्नर्बास तथा पुनस्थिापना र पुननिर्माणका लागि सम्पूर्ण स्थानीय तहहरुलाई सहयोगका लागि अपिल
सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा असार १ गते गएको बाढी र पहिरोका कारण थलिएको मेलम्ची नगरपालिकाले बाढी पहिरो प्रभावितहरुका लागि राहत,पुर्नर्बास तथा पुनस्थिापना र पुननिर्माणका लागि सम्पूर्ण स्थानीय तहहरुलाई सहयोगका लागि अपिल गरेको छ। आज…
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियो
६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त
६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी…
बाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरु
डा. हरिकुमार श्रेष्ठ सर्वप्रथम हालै भएको वर्षादको कारण बाढी पहिरो गई धेरै धनजनको क्षति भएको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकटको साथै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गर्नुको साथै घाइते तथा अंगभंग भएका व्यक्तिहरुप्रति…
पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त
५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३…
नेपाल महिला चेम्बरको आयोजनामा‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न
काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा आएको हो । कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले…
पछिल्लो २४ घण्टामा देशैभरी ४०२० जना कोरोना संक्रमणबाट मुक्त
४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २७६८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,५६९ पिसीआर र ५४६८ ऐन्टिजेन गरी १३ हजार ३७ नमुना परीक्षणमा २७६८ जना संक्रमित थपिएका हुन्…
दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगाेको औपचारिक रुपमा दोस्रो दिन पनि वितरण
काठमाडौं ।दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगाेको औपचारिक रुपमा दोस्रो दिन पनि वितरण भएको छ । निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर…
पछिल्लो २४ घण्टामा देशैभर २१४१ जना कोरोना संक्रमणबाट मुक्त
३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २६०७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,७११ पिसीआर र ४७७३ ऐन्टिजेन गरी १२ हजार ४८४ नमुना परीक्षणमा २६०७ जना संक्रमित थपिएका हुन्…
पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किए
काठमाडौ -पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा…