आज देशभर सामान्य देखि पूर्ण बदली रहने
२ असार, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव रहेका कारण आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघगर्जन\चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना…
सिन्धुपाल्चोकको हेलम्बु बजार क्षेत्रमा आएको बाढीका कारण ७ जना बेपत्ता
२ असार, सिन्धुपाल्चोक । अविरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु बजार क्षेत्रमा आएको बाढीका कारण ७ जना बेपत्ता भएका छन् । हेलम्बुमा रहेको नेपाली सेना, नेपाल प्रहरीको क्याम्प, मेलाम्ची खानेपानी आयोजनास्थल लगायतमा क्षति पुगेको र सातजना…
मेलम्चीमा आएको भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु डुबानमा
काठमाडौ । मंगलबार मेलम्चीमा आएको भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समयमा आएको भिषण बाढी र पहिरोले विद्यूत सेवा अवरुद्ध भएकाले क्षतिको विवरण यकीन हुन सकेको छैन । मंगलबार बेलुका साढे…
हेर्नुस् के छ देशभर कोरोना भाइरसको पछिल्लो अपडेट
काठमाडौं, १ असार । आज नेपालमा कोरोना भाइरसका २७ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १२ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्त
३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका…
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्त
३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी…
उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा
३० जेठ, काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख…
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
कास्की,२९ जेठ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि…
भरतमोहन फाउण्डेसनद्वारा मोरङ स्थित ४ नगरपालिका र कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्ताण्तरण
मोरङ, २८ जेष्ठ-भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले शुक्रबार जिल्ला स्थित ४ नगरपालिका र एक स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीहरु तथा संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु उपलब्ध गराएको छ । फाउण्डेशनले उर्लावारी नगरपालिका,बेलवारी नगरपालिका,नगरपालिका,लेटाङ्ग नगरपालिका रअमरदह कोभिड…
पछिल्लो २४ घण्टामा देशैभरी ५२२५ जना कोरोना संक्रमणबाट मुक्त
२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३,७५० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९५९८ पिसीआर र ५५८४ ऐन्टिजेन नमुना परीक्षणमा ३,७५० जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ५६,…