ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित
ललितपुर, ३ माघ -ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष…
देशभर पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ सय ४० जना संक्रमित थपिए
काठमाडौं, ३ माघ । नेपालमा कोरोना भाइरसका आज २ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ५६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…
सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र) को घोषणा
काठमाडौं, २ माघ । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् । केन्द्रले रन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका…
गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको…
पछिल्लो २४ घन्टामा देशभर ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्ज
काठमाडौं, १ माघ । नेपालमा कोरोना भाइरसका आज ४ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
” माघे संक्रान्ति र हाम्रो संस्कृति “
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण देश हो। यहाँका हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रितिरिवाज र धार्मिक एवम् सांस्कृतिक चाडहरु छन् । हाम्रो देश सामाजिक…
एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः मन्त्री रायमाझी
काठमाडौं, २९ पौष । उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको…
साधना लघुवित्तको चौथो बार्षिक साधरणसभा सम्पन्न, १८.९५% लाभांश पारित
गोरखा ।साधना लघुबित्त बित्तीय संस्था लि. चौथो बार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७६÷०७७ को नाफाबाट १८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी ०.९४७३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब सर्बसम्बत पारित गरेको छ…
नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं, २७ पौष- नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य र नेपाल…
देशभर पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ४८८ जना संक्रमित थपिए
काठमाडौं, २७ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…