नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

बच्चा बोक्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन विक बलात्कार आरोपमा पक्राउ

काठमाडौं : केही समयअघि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक पक्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि थुप्रै मिडियामा कभर भएको थियो। शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा विक मंगलबार…

देशभर पछिल्लो २४ घण्टामा २८५ जना संक्रमण मुक्त थप ३०३

काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३०३ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७० हजार ९२ संक्रमित पुगेका…

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने…

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर

काठमाडौं, १२ माघ -नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रियभन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक…

न्युज लाइन्स मिडियाको आफ्नो ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

काठमाडौं, ११ माघ - न्युज लाइन्स मिडियाको आफ्नो ४ औ वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख…

कृषिमा वैदेशिक लगानी विरुद्ध संघर्ष समितिको घोषणा”

काठमाडौं ।उद्योग व्यवसायसँग आवद्ध विभिन्न संघसंस्थाले कृषिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुल्ला गर्ने सरकारको निर्णय विरुद्ध संघर्ष समिति घोषणा गरेका छन् । चितवनको रत्ननगरमा आयोजना गरिएको एक कार्यक्रममा उपस्थित १५ वटा सरोकारवाला संघसंस्थाहरुको किसान तथा…

तिलोत्तमा स्थित खानेपानी आयोजनाको पाइपमा आगलागी

बुटवल - रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाका लागि राखिएको पाइपमा आगलागी भएको छ । तिलोत्तमा-४, सिमानगरमा घाटगड्डी (थुपारेर) राखिएको पाइपमा शनिबार मध्यान्ह करिब १२ बजेदेखि आगलागी भएको वडा प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ । संघीय…

पछिल्लो २४ घन्टामा देशभर ३०२ संक्रमित थप, ४८० जना डिस्चार्ज

काठमाडौं, ९ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु ः प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगड

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा खरो उत्रिने र…

विशाल मिलन केन्द्रमा काग्रेसको विशाल विरोध सभा

काठमाडौं । विशाल मिलन केन्द्र काठमाडौं वडा नम्बर ४ मा प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसको विशाल सभा गरेको छ । वडा इकाई समिति काठमाडौं महानगरपालिका ४ ले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सरकारको अलोकतान्त्रिक र असंवैधानिक गतिविधिको…