पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६७ सहित देशभर ४२६ कोरोना भाइरसका संक्रमित थपिए
काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकामा आज १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ४ सय २६ जना थपिएकोमा काठमाडौंमा मात्र १६७ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा थपिएका संक्रमित…
ओली सरकार जनताको शक्तिसामू धेरै टिक्दैन्, प्रचण्ड पक्षको आन्दोलनमा समर्थन छ : मोहनविक्रम सिंह
काठमाडौं, १७ पुस । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र…
२०२१ अब भ्याक्सिनको वर्ष हुँदै
काठमाडौं, १७ पौष । सन् २०२० विश्व इतिहासकै असाधारण वर्ष रह्यो । यो वर्षको शुरुमै सँसारभर कोरोना भाइरसको महामारी फैलियो । सन् २०१९ को डिसेम्बरमा चीनको वुआन शहरमा पत्ता लागेको कोरोना भाइरस २०२० मा व्यापक…
पछिल्लो २४ घन्टामा देशभर ५३४ जनामा संक्रमण पुष्टि
काठमाडौं, १६ पुस । नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
हेर्नुस् विश्वभर कोरोना भाइरसको पछिल्लो तथ्यांक
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको…
सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, आयोग पनि तयारीमा लागेको छ : डा. भट्टराई
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका छन् । यद्धपी संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय…
सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा अध्यक्षद्व्यको जोड
काठमाडौं, १५ पौष- सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जोड दिएका छन् । अध्यक्षद्वयले नेपाल चेम्बर अफ कमर्श सत्तरी बर्ष प्रवेश…
टीफा सम्झौतालाई उपयोग गर्ने वातावरण बनाउन राजदुत खतिवडालाई चेम्बर अध्यक्षको आग्रह
काठमाडौं, १४ पौष- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत युवराज खतिवडालाई नेपाल अमेरिका बीच भएको टीफा सम्झौतालाई उपयोग गर्ने वातावरण बनाउन आग्रह गर्दै चेम्बरको तर्फबाट केही सुझाव समेत दिएका…
सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा उत्रियो बिशाल कार्यकर्ता सडकमा
१३ पुस,काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले गरेका…
निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाईए
काठमाडौँ — सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने…