नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

बहुल राष्ट्रिय मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गर्नका लागि तत्काल सत्ता सुम्पन माग

काठमाडौं, १२ पुस । बहुल राष्ट्रिय मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गर्नका लागि तत्काल सत्ता सुम्पन माग गरेको छ । मञ्चले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रलाई सुव्यवस्थित बनाउन मध्यावधी चुनावी सरकार…

चेम्बर अफ कमर्स र लर्ड बुद्ध बीच छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १२ पौष -नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन बीच दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चेम्बर र क्याम्पस बीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्ती उपलब्ध…

हेर्नुस् यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, पुस १२ । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । मौसममा आएको बदलिसंगै उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आाईरहेको…

संसद विघटनविरुद्ध परेको रिटमा न्यायालयप्रति विश्वास छ’

काठमाडौं, ११ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने…

सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउस को १३ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं, १० पौष – सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसको १३ औं बार्षिकोत्सव भब्यताको साथ सम्पन्न भएको छ । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्वमा आयोजित सो कार्यक्रम सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ६ सय ८ जना संक्रमित थपिए

काठमाडौं, १० पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५७ हजार २ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, पुष ९ – पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना पुष्टि भएको…

पर्यटन प्रवर्धन लागि व्यांकक लुम्विनी बीच सीधा हवाइ सम्पर्क आवश्यक: चेम्बर अध्यक्ष श्रेष्ठ

काठमाडौं, ०८ पौष- नेपाल चेम्बर अफ कमर्शक अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र थाईल्याण्डको पर्यटन प्रवद्र्धनका लागि व्यांकक र लुम्विनी बीच सीधा हवाइ सम्पर्क आवश्यक रहेको औल्याएका छन् । नेपालका लागि थाईल्याण्डका नवनियुक्त राजदूत भोसिता भोरासफको…

देशभर आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज

काठमाडौं, ८ पुस । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

देशभर पछिल्लो २४ घण्टामा थप ७२२ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ कोरोना संक्रमित थपिएका छन् । भने ९६६ संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५…