नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक अन्तर्कृया

ललितपुर, १९ मंसिर - नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर…

एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा आज पहिलो युवा सम्मेलन हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा आज डिसेम्बर ५ तारिखमा पहिलो युवा सम्मेलन हुँदैछ । पहिलो ग्लोबल स्पीच कन्टेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक…

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौं, १९ मंसिर । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित १२ सय ७२…

आयुर्वेदिक औषधीले कोरोना ठिक गर्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैनः जडिबुटी अनुसन्धान केन्द्रका अध्यक्ष रोकाया

काठमाडौं, १८ मङ्सिर । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु पर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै…

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्छ – देवेन्द्र पौडेल

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै…

नवनिर्वाचितको सम्मानमा डेरी एशोसिएसनको बधाई तथा शुभकामना कार्यक्रम

काठमाडौं, १७ मंसिर- नेपाल डेरी एसोसिएशनले नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा एवं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष एवं वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम राखेको…

‘अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौं : डा. खेम कार्की

काठमाडौं, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गरेको दाबी गरेका छन् । डा. कार्कीले कोभिड–१९ संक्रमणदर नेपालमा घटेको दाबी गरे । उनले…

भविष्यको विकासको लागि नेपालले भारत र चीन दुवै देशसँग फाईदा लिनुपर्छ – डा. महत

काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर…

हाम्रो साझा एजेण्डा-महासंघ सुदृढिकरण र राज्य निजी क्षेत्र साझेदारी : सुबोध कुमार गुप्ता

सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको…

पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकअनुसार थप १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २…