नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

सडकमानवहरुको सहयोगको अपेक्षासहित यही पुष ७ गतेदेखि आगामी माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम

काठमाडौं, १ पुष । मानवसेवा आश्रमले (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकमानवहरुको सहयोगको अपेक्षासहित यही पुष ७ गतेदेखि आगामी माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली यात्रा–२०७७) गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा…

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, मंसिर ३० – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको…

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी रुपमा विशाल प्रदर्शन

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी रुपमा विशाल प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ अघि बढेको भन्दै कांग्रेसले आज विरोध तथा प्रदर्शन गरेको हो ।कांग्रेसका शीर्ष नेताहरुले…

सात दिनभित्र माग पूरा नभए कडा आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको चेतावनी

काठमाडौं, २९ मंसिर । स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको सयुक्त संघर्ष समितिले १८ बुँदे मागबारे सरकारले बेवास्ता गरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिडलगायत…

देशभर पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेका छन् । त्यस्तै…

सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने

काठमाडौं ।सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका संयोजक तथा…

नेकपाको अर्को बैठक १ पुसको दिनको १ बजे राख्ने तय

काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आधा घन्टा पनि नबसी सम्पन्न भयो । आजको बैठक छोटो भएपनि रोचक नै रह्यो । धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा राखियो जहाँ प्रधानमन्त्री केपी…

नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापा सर्वोत्कृष्ट घोषित, जिते अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार

लण्डन, २७ मंसिर - नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका छन् । बेलायती सेनाले सार्वजनिक गरेको विवरणअनुसार, नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापाले यसबर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार…

राजश्व परामर्श समिति र चेम्वर बीच राजश्व परिचालन र व्यवस्थापन सम्वन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं, २६ मंसिर- नेपाल राजश्व परामर्श समिति र नेपाल चेम्वर अफ कमर्स बीच राजश्व परिचालन र व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ का कारण व्यवसायीक क्षेत्रमा देखिएको शिथिलताबाट राजश्व तथा रोजगारीमा प्रत्यक्ष…

एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता हो, महासंघले नेतृत्व लिनु पर्छ : कृष्णलाल महर्जन

ललितपुर, २६ मंसिर -ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य कृष्णलाल महर्जनले एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता भएको औंल्याउदै एकताबद्ध निजी क्षेत्र अभियानको नेतृत्व सम्हाल्न नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वलाई…