जिल्ला तथा समग्र प्रदेशको विकासमा टेवा पुर्याउन कृष्णनगरमा सुख्खा बन्दरगाहाको खाँचो : राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष
कपिलवस्तु, १५ मंसिर- लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन । कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै चेम्बर…
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १२ सय ५५ जना संक्रमित थपिए
काठमाडौं, १४ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
हेर्नुस् के छ विश्वभर कोरोना को पछिल्लो तथ्यांक
काठमाडौं, १४ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघेको छ । बितेको २४ घन्टामा संक्रमित संख्या ६ लाखले बढेको हो । मृतकको संख्या १४ लाख ५८ हजार नाघेको छ । पछिल्लो…
नेकपा को सचिवालय बैठक सम्पन्न
काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…
बितेको २ घण्टामा देशभर थप १३८० मा कोरोना पुष्टि, १९ जनाको मृत्यु
काठमाडौं । बितेको २ घण्टामा देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी…
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै
काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार (आज) काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच जुममार्फत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गरेका थिए ।…
बितेको २४ घण्टामा देशभर १७०३ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु
काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी…
वस्तुगत उपाध्यक्ष तर्फका उम्मेदवार उमेशलाल श्रेष्ठको पक्षमा स्पस्ट बहुमतको संकेत
काठमाडौं, १२ मंसिर- नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ राष्ट्रिय महाधिवेशन माझ नेतृत्व चयनका लागि हुन गईरहेको निर्वाचनमा वस्तुगत उपाध्यक्ष तर्फका उम्मेदवार उमेशलाल श्रेष्ठको पक्षमा स्पस्ट बहुमतको संकेत देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको…
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको छैठौं बैठकका निर्णयहरु सार्वजनिक
काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) ले “मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गरेको छ । यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले यस्तो निर्णय…
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो । यस…