मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा वरिष्ठ सौन्दर्यविद् महराबाट उद्घाटन

काठमाडौं । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ । वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् । उद्घाटन…

आज हरि बोधिनी एकादशी

आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान्…

मलेसिया सरकारद्वारा जारी १० बुँदे मापदण्डसहितको पत्रबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ परिवारको गम्भीर ध्यानाकार्षण

काठमाडौं, १३ कार्तिक । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ परिवारले मलेसिया सरकारको विदेश मन्त्रालयले मलेसियास्थित् नेपाली राजदूतवासमार्फत नेपाल सरकारलाई २७ अक्टोबरमा पठाएको १० बुँदे मापदण्डसहितको पत्र सम्बन्धमा संघको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। संघले आज…

नेपाली कांग्रेका जेन–जी उमेर समूहका प्रतिनिधिमूलक युवाहरूको आह्वान ः विधान संशोधन गरेर हाम्रो लागि प्रवेश ढोका फराकिलो बनाईयोस

काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका जेनजी उमेर समूहका प्रतिनिधिमूलक युवाहरुले विधान संशोधन गरेर आफूहरुको प्रवेशको लागि ढोका फराकिलो बनाउन माग गरेका छन् । कांग्रेस पार्टीको यौवन फर्काउनको लागि पनि केन्द्रीय समितिको बैठकले विधानमा संशोधनको…

दलित जेनजी एलायन्स घोषणा, संयोजकमा जीवन तिरूवा नेपाली

काठमाडौं, १३ कार्तिक । जेनजी आन्दोलनको उपलब्धिको रक्षा गर्न र दलित समूदायको हकअधिकार रक्षा र सबै तहमा आफ्नो समूदायको सहभागिताको लागि दलित जेनजी एलायन्स घोषणा गरिएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…

क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट, इन्ट्रीका लागि पोखराको जर्सी किन्नुपर्ने

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगितिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रंगशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने…

एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)…

महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न

आराध्यदेव सूर्यको उपासनामा चार दिनसम्म मनाइएको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। राजधानी काठमाडौंदेखि तराईका विभिन्न जिल्लासम्म भक्तजनहरू रातभर जाग्राम बस्दै उदाउँदो सूर्यदेव र छठी माताको आराधनामा तल्लीन भएका थिए।…

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइँदै

काठमाडौं ।नेपालमा आज कार्तिक शुक्ल षष्ठी, अर्थात छठ पर्वको मुख्य दिन धूमधामका साथ मनाइँदैछ। बिहान स्नान गरी दिनभर निर्जल व्रत बस्ने व्रतालुहरू आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेवको आराधनामा तल्लीन हुनेछन। चार दिनसम्म…

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रूपमा…