भ्रष्टाचार बिरुद्ध वडा स्तर बाटै जागे युवाहरु
काठमाडौं । भ्रष्टाचार प्रति शुन्य सहनसिलताको नीतिमा प्रतिबद्ध रहि शान्ति ,बिकास र उत्पादन मार्फत संमृद्ध नेपालको परिकल्पना गर्दै सामाजिक संगठनको रुपमा अगाडी बढिरहेको भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल प्रति युवाहरुको चासो बढेको छ । संस्थाले…
पोखराले भित्रायो इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई
पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको छ। मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको…
आज भाइटीका, उत्तम साइत ११ : ३९ बजे
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आज दिनभर टीका…
आज कात्तिक शुक्ल प्रतिपदा, गाई पूजा
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले…
‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक
हेम सरिता पाठक फाउन्डेसनले आज २०८२ कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सप्पन्न भयो । फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित…
आज लक्ष्मीपूजा, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा…
यमपञ्चक सुरु , आज काग तिहार
काठमाडौं । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (आइतबार ) देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ ।…
केन्या निवासी जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
काठमाडौं । विश्व खेलकुदमा मिनी ओलम्पिकका रुपमा चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्या निवासी जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त भएका छन् । धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट…
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
काठमाडौं, असोज ३० गते । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पताल बाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र…
राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा हुँदै
नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी…