आज विजया दशमी अर्थात् दुर्गा पूजा : ११ः५३ बजे उत्तम साइत
आज विजया दशमी अर्थात् दुर्गा पूजा पर्वको मुख्य दिन, जसलाई दुर्गापक्षको शिखर मानिन्छ। आजका दिन नवदुर्गाको प्रसादस्वरूप मान्यजनहरूको हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…
महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ…
आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै
काठमाडौं । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी,…
बडा दशैं : आज फूलपाती भित्राइँदै
काठमाडौं । बडा दशैंको बिशेष दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा…
बडादसैँ अर्थात् नवरात्रको आज सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाडौं । बडादसैँ अर्थात् नवरात्रको आज सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको…
सेफ्स एसोसीएसन अफ नेपालले विश्व पर्यटन दिवस तथा बडा दशैंको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना
काठमाडौं । सेफ्स एसोसीएसन अफ नेपालले विश्व पर्यटन दिवस तथा बडा दशैंको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । ललितपुरको फर्सीडोलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व पर्यटन तथा नागरिक…
आज दशैंको छैटौं दिन कात्यायनीको पूजा आराधना गरिँदै
काठमाडौं । बडा दशैंको छैटौं दिन आज हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस…
नेपाली टिमले जित्यो कलिनेरी मलेसिया २०२५ मा कास्य पदक
मलेसिया । क्लालालम्पुरमा सेटेम्वर २३ देखि २६ मा सम्पन्न भएको एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला प्रतियोगिता 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗶𝗿𝗲 𝗠𝗮𝗹𝗮𝘆𝘀𝗶𝗮 𝟮𝟬𝟮𝟱 मा नेपाली टिमले तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ । एसियाको सबैभन्दा ठूलो र…
बडादशैंको पाँचौ दिन आज देवी स्कन्दमाताको पूजा–आराधना गरिँदै
काठमाडौं । हिन्दूधर्मालम्बीहरूले आज बडादशैंको पाँचौ दिन देवी स्कन्दमाताको विधिवत पूजा आराधना गरिँदैछ। भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । भगवान्…
बडादशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँ
काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि…