ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
३० असोज २०८२, काठमाडौँ- बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको DREAM TO PLAY प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शिर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ। सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा…
नेपालले शानदार प्रदर्शन गर्दै टी-२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित
काठमाडौं ।नेपालले शानदार प्रदर्शन गर्दै टी-२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित गरेको छ। यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ र उपाधि जित्ने सम्भावना अझ मजबुत बनाएको छ। अपराजित यात्रामा…
कतारमाथि नेपालको ५ रनको रोमाञ्चक जित
ओमानको अल एमिरेट क्रिकेट मैदानमा मंगलबार सम्पन्न आईसीसी टि–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ। टस जितेर फिल्डिङ रोजेको कतारलाई नेपालले निर्धारित…
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस पशुपतिमा आरती र दीप प्रज्वलन
काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो शनिबार २२ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा एनआरएनएले स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ। कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं…
गैरआवासीय नेपाली संघले मनायो २२औं स्थापना दिवस, स्वयम्भूमा दीप प्रज्वलन — “एकताको विकल्प छैन : अध्यक्ष श्रेष्ठ
काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२औं स्थापना दिवसको अवसरमा शनिबार बिहान स्वयम्भूस्थित बौद्ध स्तुपामा १०८ दीप प्रज्वलन गरी विशेष कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष महेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष…
मनसुन नेपालबाट औपचारिक रूपमा समाप्त
काठमाडौं ।यस वर्षको मनसुन नेपालबाट औपचारिक रूपमा समाप्त भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार निर्धारित मितिभन्दा आठ दिन ढिलो गर्दै आजदेखि मनसुन सम्पूर्ण देशबाट बाहिरिएको हो। यसअघि असोज २० गतेदेखि मनसुन क्रमशः सुदूरपश्चिम,…
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।
५औं एपीएम जुनियर च्याम्पियनसिपका विजेता दक्षिण कोरिया प्रशिक्षण शिविरका लागि छनोट”
ललितपुर, असोज १९, २०८२ (५ अक्टोबर २०२५) — नेपाल एपीएम क्लबद्वारा आयोजित ५औं एपीएम जुनियर टेबल टेनिस च्याम्पियनसिप २०२५ भैँसेपाटी, ललितपुरस्थित नेपाल एपीएम टेबल टेनिस क्लबमा सफलता पूर्वक सम्पन्न गरिएको छ। प्रतियोगितामा देशभरका विभिन्न क्लबका…
देशैभर मनसुनी वायूको प्रभाव : सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
आज टीकाको दोस्रो दिन, जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी
काठमाडौं । दशैँको टीकाको दोस्रो दिन शुक्रबारसमेत टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जानेको भीडभाड…