त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा दुईघण्टा उडान–अवतरण ठप्प
काठमाडौं। नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा दुईघण्टा उडान–अवतरण ठप्प भएको छ। सोमवार राति भएको भएको एकाएकको त्यस घटनाले केही उडानलाई अन्यत्र नै डाइभर्ट गर्नु परेको जनाएको छ। विमानस्थलको प्रस्थानतर्फको भागमा रहेको…
चीनमा रहेका नेपालीहरुको अभिभावकको रोदन : हाम्रा आफन्तलाई छिटो नेपाल फर्काईयोस, उनीहरू संक्रमित होईनन्
काठमाडौं, २७ माघ । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरुका अभिभावकले गुनासो पोखेका छन् । चीनमा रहेका कोही पनि नेपालीहरु ‘नोवल कोरोना भाईरस’ बाट संक्रमित नभएको भन्दै…
गोल्खाडा सरोकार समितिले दवावमूलक कार्यक्रमको घोषणा
काठमाण्डौँ २७ माघ । रुकुम पूर्वको सदरमुकाम गोल्खाडा घोषित भइसक्दापनि त्यहाँबाट प्रशासनिक कामकारवाही सुरु नगरेपछि गोल्खाडा सरोकार समितिले दवावमूलक कार्यक्रमको घोषणा गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर रुकुम पूर्वको सदरमुकाम…
ठूला भ्रष्टाचार काण्ड छानबिन गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्छ’ : थापा
काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले अमेरिकी आर्थिक सहायता (एमसीसी) बारे योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गर्ने, विवाद खडा गर्ने र जनताका मनमा द्धिविधा र आशंका पैदा गर्ने कार्यहरु…
नेकपाको प्रवास कमिटीले पायो पूर्णता , (विवरणसहित)
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता…
बालुवाटार जग्गा प्रकरणमा अहिलेनै कसैलाई उन्मुक्ति दिईयो भनेर निश्कर्ष निकाल्नु हतार हुन्छ : तामाङ
काठमाडौं, २३ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार आएपछि ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार काण्ड बाहिर ल्याएको स्पष्ट पारे । उनले भने,‘यो सरकार आएपछि म…
चक्रपथ विस्तारको नाममा कायम गरेको ३१ मिटरको क्षेत्रफललाई नमान्ने घोषणा
काठमाडौं, २२ माघ । महाराजगञ्ज चक्रपथ बनि–बनाउँ क्षेत्र (विल्ट–अप–एरिया) का स्थानीय जनताले सरकारले चक्रपथ विस्तारको नाममा कायम गरेको ३१ मिटरको क्षेत्रफललाई नमान्ने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले…
पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड
काठमाण्डौँ २२ माघ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन् । आज बोलन्या थली धनगढीले रिपोर्टर्स…
भव्य समारोह वीच कर्पोरेट म्यागाजिन स्थापनाको दशौं बार्षिक उत्सव सम्पन्न
काठमाडौं। कर्पोरेट बिजनेश म्यागाजिन तथा कर्पोरेट खवर डटकमले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको छ। मंगलवार काठमाडौंको लाजिम्पाटमा आयोजित भव्य समारोह वीच कर्पोरेट बिजनेश म्यागाजिनले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो। नेपाल सरकारका श्रम तथा रोजगार…
दिनप्रतिदिन क्यान्सर रोगीको संख्या बढ्नु दुःखद् कुरा : प्रा.डा. पौडेल
काठमाडौं, २१ मघ । नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिक मात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले गर्दा प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगका कारण अकालमा जीवन गुमाइरहेको कुरा वीर अस्पतालका क्यान्सर रोग…