ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

महराले पाए सफाइ

फागुन ५,काठमाडौ ।पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन्।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन्। 

दोसो आन्तरीक पर्यटन मेला भृकुटीमण्डपमा जेठ १६ र १७ गते

फागुन ५, काठमाण्डौ गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको दोस्रो आन्तरीक पर्यटन मेला डोमेस्टीक टूरिजम मार्ट डीटीएम) आगामी वर्षको जेठ १६ र १७ गते तदनसार मे २९ र ३० तारिकका दिन गर्ने भएको छ। पछिल्लो…

महराको फैसला आज

फाल्गुण ५, काठमाण्डौ । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस आईतबार सकिएपछि सोमबारको ईजलासले फैसला गर्दैछ । जिल्ला अदालत काठमाडौंमा आइतबार महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुने…

कृषि प्राविधिक विद्यार्थीहरुको माग : कृषि करार सेवामा कार्यकर्ता भर्ना तत्काल बन्द गर (विज्ञप्तीसहित)

काठमाडौं, ४ फागुन । कृषि विज्ञान लोकसेवा अध्ययनरत प्राविधिकहरुले करार सेवालाई पारदर्शी बनाउनुपर्ने र प्रदेश लोकसेवा आयोगले परीक्षा लिनुपर्ने माग गरेका छन् । करार सेवालाई अहिलेसम्म राजनीतिक पूर्वाग्रहीको आधारमा आफ्ना नातेदार तथा कार्यकर्ताहरुको भर्ती केन्द्र…

चीनबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई आइतबार राती नै भक्तपुरस्थित खरिपाटी

काठमाडौं, फागुन ४ । चीनबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई आइतबार राती नै भक्तपुरस्थित खरिपाटी पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणका क्रममा उनीहरु कसैमा पनि सक्रमणको लक्षण नदेखिएपछि खरिपाटीस्थित सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा…

कोरोनाको माहामारी नियन्त्रणको लागि आफूले पत्ता लगाएको आयुर्वेदिक–जडीबुटीले काम गर्ने विश्वास

काठमाडौं, ३ फागुन । आयुर्वेदिक–जडीबुटी अन्वेषक योगी धर्म महारस ( धर्मराज पौडेल) ले आफूले कोरोना भाईरसको औषधी (आयुर्वेदिक) पत्ता लगाएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले जीवनको ४८ वर्षदेखि…

अबकाे शिक्षा प्रणाली व्यावासायिक र प्राविधिक हुनजरुरी छ : मैनाली

३ फाल्गुण २०७६ काठमाडौंको सामाखुसीमा अवस्थित नवजीवन स्कुल तथा कलेजले ३९ औं बार्षिक उत्सव एवं अभिभावक भेला विशेष समाहारो बिच सम्पन्न भएको छ । नेकपा नुवाकाेटका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य माननीय बद्री मैनालीकाे…

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

फागुन ३,काठमाडौ । लायन्स क्लब अफ काठमाडौ प्रयास नगर को आयोजनामा बसन्तपुर मा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १४७ पाउण्ड रगत संकलन भएको छ।रक्तदान कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौ…

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने

काठमाडौं । सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने बताइएको छ । बिहान ११ बजेका लागि बोलाइएको…

काँग्रेस ईतिहासलाई सम्मान गर्दै भविष्यको चिन्तामा अघि बढनु पर्छ : वरिष्ठ नेता पौडेल

अन्जनराज न्यौपाने तनहुँ २ माघ - नेपाली काँग्रेस पार्टीको ब्यास नगर सम्मेलन विपि स्मृति भवन ब्यास-३ दमौलीमा सम्पन्न भएको छ। उक्त सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रत्येक कार्यकर्ताहरुले ईतिहासलाई…