ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी श्रीपञ्चमी मनाइदै

काठमाडौँ, माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा…

गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु

काठमाडौं, १३ माघ । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरुले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुप–२०७६ बाट ओझेल पारिएको भन्दै…

शहीद धर्म भक्त माथेमा प्रति श्रद्धा सुमन

माघ १३, काठमाडौं । जहाँनिया राणा शासनले १९९७ साल माघ १० देखि १५ गते मृत्यदण्ड दिएका चार शहीद मध्ये वि.स.१९९७ माघ १३ गते काठमाडौंको सिफलमा फाँसी दिइ मृत्युदण्ड दिइएका शहीद धर्म भक्त माथेमाको सम्मानमा आज…

आस्था राउतले गरिन् काठमाडौं प्रहरी परिसरमा आत्मसमर्पण

काठमाडौँ - गायिका आस्था राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् । परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको…

काेराेना भाइरस के हाे ? नेपाल कति जाेखिममा ?

चीनका विभिन्न सहरमा अहिले कोरोनाको नयाँ रहस्यमय भाइरसको संक्रमण फैलिएको छ। चीनको वुहान‚ बेइजिङ र सेन्जेन शहरमा यो नयाँ रहस्मय भइरस पाइएको छ। यो भाइरसबाट चीनमा २ सयको हाराहारीमा संक्रमित फेला परेका छन्। अहिलेसम्म यो…

सभामुखमा नेकपा का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित

काठमाडौ – प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले…

टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु

काठमाडौं। टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।…

नोबल कोरोना भाइरसबाट डराउन नपर्ने चिकित्सकहरुको भनाई, नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त छ..

माघ ११, काठमाण्डौ । चिनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् । धेरै डराइहाल्नुपर्ने अवस्था नरहे पनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन सुझाब दिएका हुन् ।…

आज सोनाम ल्होसार पर्व

काठमाडौ ।तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ। आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश…

अनुदान सम्बन्धि समाचारले टिका टिप्पणी हुन् थालेको भन्दै नुवाकोट सित भणडार प्रा.लि द्वारा प्रेसविज्ञप्ति जारी

नुवाकोट । माघ दश गरे प्रकाशित विभिन्न मिडिया अनलाइनमा सामाजिक संजालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाट प्राप्त अनुदान सम्बन्धि समाचारले आम जनमानसमा र सामाजिक संजालमा नुवाकोट सित भणडार प्रा.लि को विषयमा विभिन्न चर्चा एवम् टिका…