ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,…

युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य प्रस्तुत गर्ने घोषणा

१० माघ, काठमाडौं । नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने…

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा श्रेष्ठले तीन हजार चार सय ६२ मत ल्याएर विजयी भएका हुन् । काँग्रेसका उम्मेदवार सूर्यप्रसाद…

काठमाडौं महानगरपालिकाद्धारा काष्ठमण्डप पुननिर्माणलाई थप रु पाँच करोड अनुदान

माघ ९, , काठमाडौं । काठमाडौं महानगरपािलकाले आज एक कार्यक्रम बिच काष्ठमण्डप पुननिर्माण समितिलाई पाँच करोडको चेक हस्तान्तरण गरेको छ । सो अनुदान काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काष्ठमण्डप समितिका अध्यक्ष तथा बागमती प्रदेशका…

अंग्रेजी सिकाउने नाममा नेपाली कमजोर नबनाउः मन्त्री पोखरेल

काठमाडाैं-अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर नबनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका संचालकलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याप्सन) र सीटिएफ नेपालको सह-आयोजनामा सुरु भएको दुई दिने…

रुपन्देहीमा बन्दैछ ५० किलाेमिटरकाे तिनाउ दानव करिडोर,४ अर्ब ३४ करोड लागत

बुटवल-रुपन्देहीको बृहत आयोजना मध्येको एक तिनाउ दानव करिडोर निर्माणका लागि साइड क्लियरेन्स गराउन जनप्रतिनिधिले साझा प्रतिबद्धता जनाएका छन् । ४ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।तिनाउ र दानव नदीको दुबैतर्फ बनाइने बाइपास…

अस्ट्रेलियामा आगो निभाउन गएको विमान दुर्घटना, डढेलो फैलिए पछि विमानस्थल बन्द

क्यानबेरा– अस्ट्रेलियामा डढेलो नियन्त्रणका लागि उडेको एउटा विमानस्थ दुर्घटनामा परेको छ । राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान दुर्घटनामा परेको जनाइएको छ । अधिकारीहरुले आगो निभाउन उडेको…

नेपालमा भ्रष्टाचार घट्यो : ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाडौं– नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीवार(शुक्रवार) सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८० देश रहेको…

गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’

काठमाडौं– गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी मेयर उतै ‘लुकेकी’ छन् । तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् । नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन…

नेपालगञ्जमा फागुन ८ गतेदेखि फागुन १० गतेसम्म ‘ग्राण्ड साईन्स फेस्टिभल’ हुँदै

काठमाडौं, ९ माघ । विज्ञान तथा प्रविधिको शिक्षालाई व्यवहारमा उतार्नको निम्ति र देशका विभिन्न कुनामा लुकेर बसेका वैज्ञानिक प्रतिभालाई उजागर गर्नको लागि यही फागुन ८ गतेदेखि फागुन १० गतेसम्म नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी…