ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

सर्लाहीका बुद्धिजिवी भन्छन् : घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ रिपोर्टर्स नेपाल

काठमाडौं, ४ माघ । सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरुले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले घरायसी लेनदेनको लागि ब्याजमा ऋणको कारोबार गर्नुलाई…

राष्ट्रपति भण्डारीसँग जापानी उपमन्त्रीद्धारा शिष्टाचार भेट

काठमाडौं, ३ माघ । नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री नाकायामा नोरिहातोले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन । जापानी ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शितलनिवासमा पुगी शिष्टाचार भेट गरेको…

अपाङ्गता भएका महिलाहरुको मुद्या पहिचानको लागि २ दिने राष्ट्रिय परामर्श

माघ ३,शर्मिला विश्वकर्मा। काठमाण्डौ राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपाल, अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपाल, नवलपरासी बहिरा संघ र सृजनशिल महिला समुहको संयुक्त आयोजनामा अपाङ्गता भएका महिलाहरुको विभिन्न मुद्धा पहिचान विषयक २ दिने राष्ट्रिय…

युएई बस दुर्घटनामा तिन नेपाली महिलाको मृत्यु भएको पुष्टी, १४ घाइते (नामावली सहित)

काठमाण्डौं । माघ ३ । संयुक्त अरब इमिरेट युएईको आवुधाबीमा भएको भयानक दुर्घटनामा परि तिन नेपालीले ज्यान गुमाएको पुष्टी भएको छ । सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु…

देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ…

‘अहिलेको गत्यावरोधको बाधक नै उपसभामुख’ : गजुरेल

‘ काठमाडौं, २ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी…

रेशम चौधरी छिट्टै छुट्ने :अध्यक्ष प्रचण्ड

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको झुटो आरोप लगाइएको बताएका छन् । बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार…

माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग,

१ माघ, काठमाडौं । माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ । देशभरका साधारण दरबन्दी र अनुदानमा कार्यरत ६…

मगर र थारु समुदायले टुँडिखेलमा जम्मा भएर धुमधामका साथ माघी पर्व मनाए

काठमाडौं । माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो । उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन् । काठमाडौंमा रहेका मगर र थारु समुदायले टुँडिखेलमा जम्मा भएर धुमधामका साथ माघी पर्व मनाएका छन् ।…

आज मकर संक्रान्ति पर्व रमाइलो गरी मनाइदै

माघ १ । आज माघे संक्रान्ति पर्व ,मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइदैछ । थारु समुदायले भने यो पर्वलाई ‘माघी’ पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् ।…