ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

बरिस्ठ फोटो पत्रकार जनार्दन अर्यालको संयोजकतत्वमा राष्ट्रिय टोपी दिवस सम्पन्न

१६, पुष काठमाडौं । आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइदैछ । हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइने गरिन्छ । १३औँ राष्ट्रिय टोपी दिवस…

आज भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदै

काठमाडौँ –सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रुपमा मनाएर…

नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास

काठमाडौं, १५ पुष । पूर्व पर्यटनमन्त्रीद्धय आनन्द प्रसाद पोखरेल र दिलनाथ गिरी, र नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास दिलाएका छन् । भ्रमण वर्षको पूर्व सन्ध्यामा…

सरकारविरुद्ध सडकमा उत्रिन ज्ञानेन्द्र शाहीको आह्वान

काठमाडौँ, १५ पुस । सरकारले संसदबाट पारित गर्न लागेको सुचना प्रविधि विधयेक २०७५ नागरिकको विरुद्ध रहेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नागरिक आन्दोलनको चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शाहीले…

प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन

काठमाडौँ, पुस १५ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने…

जनवरी १ तारिखका दिन भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदै

काठमाडौँ –सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रुपमा मनाएर…

मेडिकल कलेजहरुले अहिलेसम्म पनि बढि शुल्क फिर्ता वा समायोजन नगरेको भन्दै कडा आपत्ति

काठमाडौं, १४ पुष । चिकित्सा शिक्षा संघर्ष समिति तथा अभिभावक संघर्ष समितिले निजी मेडिकल कलेजहरुले अहिलेसम्म पनि बढि शुल्क फिर्ता वा समायोजन नगरेको भन्दै कडा आपत्ति जनाएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म संघर्ष…

गजुरेलको गर्जन : हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन्

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो…

हेर्नुस् यस्तो छ?आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान

काठमाडौं । देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । हाल तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा…

‘द लिडर, स्पिच स्टार’ को फाईनल बैशाखमा, विजेतालाई स्कुटरसहित नगद पुरस्कार दिने घोषणा

काठमाडौं, १३ पुष । कस्मिक मिडिया प्रा.ली.को आयोजनामा सञ्चालित ‘द लिडर, स्पिच स्टार’ को विजेतालाई स्कुटरसहित नगद २० हजार दिईने घोषणा गरिएको छ । टिभी टुडेमार्फत प्रशारित उक्त कार्यक्रमको बारेमा आयोजक संस्थाले आज (आईतबार) रिपोर्टर्स…