डाईनिङ पार्कमा पन्ध्र दिनसम्म ढावा संचालन गरिने
काठमाडौं, १० पौष - पुरानो बानेश्वर स्थित डाईनिङ पार्क रेष्टुरेण्ट एण्ड लाउण्ज बारमा गोपाल सिंह द ढावा संचालनमा आएको छ ।उक्त ढावा आज देखी संचालनमा आएको हो । ढावा १५ दिनसम्म संचालनमा रहने छ ।…
सेतु कुकुरको हत्यारालाई कारबाहीको माग
काठमाडौं, १० पौष । पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरी देखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा दश वटा पशु अधिकारमा सक्रिय…
यस्तो देखियो काठमाडौंबाट सूर्यमा ग्रहण लागेको
१० पुस, काठमाडौं । काठमाडौंमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ । ग्रहण अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले…
आज खण्डग्रास सूर्यग्रहण
काठमाडौ – पौष कृष्ण औँसीका दिन बिहिबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।…
समाजवादी पार्टीले नेपाल कम्यनिस्ट पार्टी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं । समाजवादी पार्टीले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादीले बुधबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । अध्यक्ष उपेन्द्र यादवले…
बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा
काठमाडौं, ९ पुष । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर ‘हेरिटेज वाक’ हु्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा गरेको हो । ‘नेपालको सम्पदा हाम्रो…
आज इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस
काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज बुधबार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ। दुई हजार १९ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म…
दुई लाख पुरस्कार राशीको हेम बहादुर मल्ल सम्मान कुलमान र सुन्दुकलाई
काठमाडौं, ०८ पौष -नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले प्रदान गर्ने हेम बहादुर मल्ल सम्मानबाट नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र वरिष्ठ नेत्र चिकित्सक सुन्दुक रुईत सम्मानित हुने भएका छन् । उनीहरु…
अर्थविद् तथा पूर्वराजदुतहरुले एक स्वरमा अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नु पर्छ
काठमाडौं, ८ पुष । अर्थविद् तथा पूर्वराजदुतहरुले एक स्वरमा अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व…
आफूसहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामा न्याय माग्दै राजधानी
काठमाडौं, ८ पौष । आफूसहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामा न्याय माग्दै राजधानी आइपुगेका छन् । उनले आज रिर्पोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घटना वारे यर्थाथ…