सूचना प्रविधि विद्येयक पारित भए सरकार पतन हुन्छ : शेरबहादुर केसी
काठमाडौं, २५ पुष । नेपाल बार एशोसिएनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विद्येयक पास हुनेबित्तिकै वर्तमान सरकारको पतनको सुरुवात हुने ठोकुवा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले…
सूचना प्रविधि विद्येयक संसदले सच्याउनुपर्छ, बहुमतभन्दा ठूलो लोकमत हो : रघुजी पन्त
काठमाडौं, २५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले सूचना प्रविधि विद्येयक नियन्त्रणकारी भएकोले यसलाई सच्याउनुपर्ने माग गरेका छन् । उनले नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रता र…
हिमाली भू–भागमा हिमपात, देशभर हल्का वर्षा
काठमाडौँ, २४ पुस : पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट…
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आगामी ३ महिना भित्र २५ वटा काम पुरा गर्ने उदघोष
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आगामी ३ महिना भित्र २५ वटा काम पुरा गर्ने उदघोष गरेका छन । मन्त्रालयले गरिरहेको वर्तमान गतिविधी तथा आगामी कार्ययोजना बारे जानकारी दिनको लागि…
चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी
काठमाडौं, २२ पौष । चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल…
भिजिट मधेश नेपाल–२०२०’ घोषणा
काठमाडौं, २२ पुष । भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकहरुको एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत २ वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि…
रामचन्द्र पौडेलले लामखुट्टे मार्न ए.के. ४७ पड्काए : मीन विश्वकर्मा
काठमाडौं, २१ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेलालाई अवैधानिकको संज्ञा दिएका छन् । उनले भने,‘उहाँहरुले बोलाउनुभएको आफू पक्षधर…
पुष २७ गतेअघि सभामुखको नाम टुँग्याउँछौं, : शर्मा
काठमाडौं, २१ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने स्पष्ट पारेका छन्…
बालकृष्ण पाण्डेले राष्ट्रिय सभाका लागि ०५ नम्बर प्रदेशबाट गरे उम्मेदवारी दर्ता
बुटवल, २० पौष - राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली काङ्रेशको तर्फबाट केन्द्रीय सदस्य बाल कृष्ण पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । पाण्डेले ०५ नम्बर प्रदेशबाट आफ्नो उम्मेदवारी दिएका हुन । उनले…
राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी
काठमाडौ –राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका…