मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

Train पहिलो पाइला २०७६ बुटवल मा सम्पन्न

पहिलो पाइला नेपाल बुटवल शाखाको पहिलो पाइला ट्रेन सम्पन्न भएको छ । पहिलो पाइला नेपाल केन्द्रीय समितिको आयोजना र पहिलो पाइला नेपाल बुटवल शाखाको सहकार्यमा आयोजित कार्यक्रममा नव आगन्तुक सदस्यलाई संस्थाका आगामी योजना र सम्पन्न…

हिँउ खेल्न हिडेका दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु । (भिडियो सहित)

व्रिजवेन-सिड्नीबाट हिँउ खेल्न स्नो माउण्टेन हिडेका दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा परि ज्यान गएको छ । मृत्यु हुनेमध्ये एक पुरुष र महिला रहेको क्यानवेरास्थित नेपाली राजदुतावासले जनाएको छ । उनीहरु दुबै २० वर्ष उमेर समुहका…

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

बुटवल-जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चोरी भएका मोटरसाइकल सहित मोटरसाईकल चोरीमा संलग्न ब्यक्तिहरु पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला लुमिबनी साँस्कृतिक नगरपालिका वडा नं ११ बस्ने अब्दुल हमिद मुसलमान र रुपन्देही जिल्ला शुद्धोदन गाउपालिका…

सरकारले संसदीय समिति गठन गरेको छैन् भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं

काठमाडौं, १२ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।…

नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुशन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप

काठमाडौ, १० साउन । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुशन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । संगठनले घट्ना भएको एक वर्षपछि पुनः उक्त घट्नासँग सम्बन्धित सबै अनुशन्धान प्रतिवेदनहरु…

स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी

काठमाडौं, १० साउन । स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले…

बर्हिगमित माओवादी लडाकुले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी

काठमाडौं । बर्हिगमित माओवादी लडाकुले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा ९ साउनमा पत्रकार सम्मेलन गदै पूर्व बाल लडाकुले पुनः स्थापनाको लागि आवश्यक…

गैरआवासीय नेपाली संघ का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गरेका छन् । दुई वर्षे कार्यकाल सकिन साढे दुई महिना अघि बाँकी रहँदा भट्टले दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी…

बिद्यमान व्यवसायीक कठिनाइ बारे चेम्बरद्वारा अर्थमन्त्रीलाई जानकारी

काठमाडौं, ०८ श्रावण - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको प्रतिनिधि मण्डलले अर्थमन्त्री युवराज खतिवडा तथा अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकारीसँग भेटगरी हालै सार्वजनिक भएको आर्थिक ऐन २०७६ ले आर्थिक क्षेत्रमा…

केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विना कुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए । रिपोर्टर्स…