काठमाडौंका सडककाे धुलाेबाट महानगरले ‘इँटा’ निर्माण गर्ने
काठमाडौं- काठमाडाैँ महानगरपालिकाले दैनिक ब्रुमर चलाएर संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ। महानगरपालिकाले पाँचवटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ। उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान…
गुल्मीमा पहिरो : ६ को मृत्यु, दर्जनौं बेपत्ता (अपडेट)
गुल्मी -सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् । जिल्लाको ठुलोलुम्पेकस्थित तिलबहादुर तरामुको घरमा राति भल पसि घर भत्किँदा उनकी ३० वर्षीया तिलकुमारी तरामू र…
तिनाउमा जलसतहले खतराको तह पार गर्यो, सतर्क रहन आग्रह
बुटवल-तिनाउ नदिमा जलसतहले खतराको तह पार गरेको भन्दै नेपाल बाढी मापन सूचना केन्द्रले सतर्क रहन आग्रह गरेको छ । नेपाल बाढी मापन सूचना केन्द्र बुटवलले हाल तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले खतरा तह…
तिनाउ नदीको बहाव मिचेर किनारमै बस्ती, बर्खामा सास्ती
रुपन्देही-बुटवल पवित्रनगरकी मनकला थापा वर्षा शुरु भएदेखि राति सुत्न सकेकी छैनन् । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा देशभर बाढी र पहिरोले बितण्डा मच्याएका समाचार देख्दा र सुन्दा उनको मुटु काँप्छ । तिनाउ नदी किनारमै सुकुम्बासी बस्तीमा…
आधुनिक मिडिया, अविश्वसनिय पत्रकारीता
आधुनिक पत्रकारीता अर्थात डिजिटल पत्रकारिता सुरुआत भएसंगै पत्रकारीता गर्ने र मिडिया चलाउनेहरुको होडबाजी नै चलेको छ । गाउँघरमा गोवरमा उम्रिएका च्याउ झैं जताततै पत्रकार र जताततै पत्रपत्रिका अनलाईन पोट्रल देख्न सकिन्छ । हात हातमा समाचार,…
‘सभामुखको निर्णय क्षमतामा ह्रास आयो’ : मिन बिश्वकर्मा
काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन्…
नेपालमा फेरि केही दिन भारी वर्षा हुने
काठमाडौं - नेपालमा फेरि मनसुन आउने भएको छ ।मौसमविद मञ्जु बासीका अनुसार, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ। यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको…
९ दल सम्मिलित संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्री ओलीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक (पत्रसहित)
‘जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो’ : महासचिव मैनाली काठमाडौं, ४ साउन । संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स…
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड विजेता कृष्टिनालाई बधाई तथा सम्मान
सन्तोष बजगाई, काठमाण्डौं । अभिभावक विहिन भएका, शारिरिक तथा मानसिक रुपमा असक्षम र पिछडिएका क्षेत्रका किसोरीहरुलाई लामो समयदेखि संरक्षण दिदै आएको संस्था लाईट हाउस फाउण्डेसन नेपालको आयोजना तथा हिमालयन नेपाली ईभेन्ट म्यानेजमेन्टको ईभेन्ट व्यवस्थापनमा कृष्टिना…
‘प्रधानमन्त्री ओली बालुवाटारमा असुरक्षित भए भद्रकालीको सैनिक मुख्यालयमा गएर बसेहुन्छ’ : सिपी गजुरेल
‘यो सरकारको विरुद्धमा अर्को जनआन्दोलन गर्नुपर्ने आवश्कत्ता छ’ काठमाडौं, ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको…