भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह
काठमाडौं -भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरु समस्यामा पर्ने…
दाङमा पेट्रोलियम पदार्थ अभाव
बुटवल-दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ । उक्त केन्द्रका सूचना…
आजबाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य, प्यान नभई तलब खान नपाईने
काठमाडौँ - सरकारले नयाँ आर्थिक वर्ष सुरु भएसँगै आज (साउन १) बाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ। आजबाट कुनैपनि कम्पनी, फर्म तथा रोजगारदाता कम्पनीले स्थायी लेखा नम्बर बिना तलब दिन पनि नपाउने भएका…
तिनाउ नदिमा पक्की पुल निर्माण, ज्यान जोखिम मोलेर वारपार गर्ने स्थानीयमा खुसीयाली
कृष्ण पोखरेल/पाल्पा-तानसेन नगरपालिका ९ मा पर्ने तिनाउ नदीमा पक्की पुल निर्माण भएको छ ।६ करोड ४३ लाखको लागतमा तिनाउको अम्लिहानमा पक्की पुल निर्माण भएको हो । ३२ मिटर लम्वाई ७ मिटर चौडाई भएको पुलको बुधबार एक कार्यक्रमका…
आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन : कसरी फालिन्छ लुताे ?
काठमाडाैँ - आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकालो धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु…
केही दिन अबिरल वर्षा नहुने, पहाडी भू-भागमा र तराइमा सावधानी अपनाउन आग्रह
काठमाडौं - देश भर मनसुनको सक्रियता कम भएको छ । वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण मनसुनि गतिविधि देशभर कम सक्रिय रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून…
साउन २ गते सार्वजनिक बिदा हुने (हेर्नुहोस् विज्ञप्तिसहित)
काठमाडौं -साउन २ गते बिहिबार ललितपुरको गोदावरी नगरपालिकामा सार्वजनिक हुने भएको छ । हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलीपल्ट कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिदै सो को…
भोलिदेखि इन्टरनेटको मूल्य बढ्ने
काठमाडौं-नयाँ आर्थिक वर्ष (भोलि)देखि इन्टरनेटको मूल्य बढ्ने भएको छ।सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत इन्टरनेट सेवा शूल्क (टीएससी) लगाउने भएपछि त्यसको प्रत्यक्ष असर इन्टरनेट प्रयोगकर्तामा पर्ने भएको हो । भोलिदेखि इन्टरनेटको विलिङमा १३ प्रतिशत…
लाइसेन्स छाप्ने प्रिन्टर समयमा नल्याएपछि दैनिक २४ हजार जरिवाना
काठमाडौं-लाइसेन्स छाप्ने प्रिन्टर समयमा नल्याएपछि सरकारले मद्रास प्रिन्टर्सलाई दैनिक २४ हजार १ सय ९६ रुपैयाँ ६९ पैसा जरिवाना गर्नथालेको छ। सम्झौता भएको समयमा लाइसेन्स मास प्रिन्टर नल्याएपछि सरकारले मद्रास प्रिन्टर्सलाई जरिवाना गर्न थालेको हो। खरिद…
स्थानिय बासिन्दाहरुले खानेपानी संस्थाको हाकिमलाई घेरे
बुटवल-बुटवल उपमहानगरपालिका वडा नं. ८ का स्थानिय बासिन्दाहरुले मंगलबार खानेपानी संस्था बुटवलका हाकिमलाई घेराउ गरेका छन् । सुख्खानगरमा दैनिक खानेपानी नआउने गरेको र आएपनि धमिलो पानी आएपछि वडाका स्थानियहरु गुनासो लगेर खानेपानी संस्था बुटवलको कार्यालयमा…