एनआरएनए एनसीसी ओमानको पाचौ अधिवेशनले क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध
ओमान/ गैरआवासीय नेपाली सोसल क्लब (एनआरएनए एनसीसी) ओमानको पाचौ अधिवेशनले क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध नेतृत्व चयन गर्ने ओमान एकमात्र एनसीसी हो । ओमानका लागि नेपाली राजदूत…
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी
काठमाडौं, १३ असार । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको दाबी, कसले के भने ?
काठमाडौं, १३ असार । सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्छ : महासचिव…
२०७५ सालको एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा
एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा असार १२,भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल…
एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा…
२०७६ साल असार १२ गते बिहीबार हेर्नुस् आजको राशिफल
आज मिति २०७६ साल असार १२ गते । बिहीबार। सन् २०१९ जुन २७ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर। उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ तछलागा, आषाढ कृष्णपक्ष, दशमी तिथि बिहीबार । मेष -…
‘मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै, सरकारलाई कमजोर बनाउन नियोजित अफवाह फैलाईयो’
काठमाडौं, ११ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको…
बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पूनर्गठन हुन्छ: पौडेल
काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै…
नेत्र विक्रम चन्द नेतृत्वकोे नेकपा माओवादीले आह्वान गरेको बन्दको आंशिक प्रभाव
काठमाडौं, १० असार । काठमाडौ उपत्यकामा लगाएत देशभर नेत्र विक्रम चन्द नेतृत्वकोे नेकपा माओवादीले आह्वान गरेको बन्दको आंशिक प्रभाव देखिएको छ । सार्वजनिक सवारीसाधन फाट्टफुट्ट चले पनि निजी सवारीसाधन सामान्य अवस्थामा जस्तै चलेको छ ।…
केही व्यवसायी नेता र गुटबन्दीको कारणले वैदेशिक रोजगार व्यवसायमा समस्या आयो
हंशराज वाग्ले पूर्वअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंशराज वाग्ले अहिले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष छन् । समग्र वैदेशिक…