मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

रौतहटमा २५ लाख बिमा रुपैयाँकोलागि नाबालिका छोरीको हत्या

मो.मोजिवुलाह रौतहट रौतहटमा २५ लाख बिमा रुपैयाँकोलागि बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले गत १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी…

चार संगठनद्वारा नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार

काठमाडौं, २० असार । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले नेपाल प्राध्यापक सङ्घको आजबाट सुरु भएको १६ औं महाधिवेशन बहिष्कार गरेका छन् । बिहीबार…

धर्म गुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा

काठमाडौं, २० असार । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महासम्बोधि धर्म संघ गुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेका छन । कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार…

लमजुङमा बन्ने भयो ‘स्मार्ट फिल्म सिटी’, एकैपटक १६ वटा फिल्म छायांकन गर्न सकिने

लमजुङ – लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि बुधबार (आज) नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन…

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा…

विषादी जाँच नगर्न भारतीय दबाब

सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ । उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ । भारत र तेस्रो मुलुकबाट…

जापानमा भारी वर्षा : छ लाख मानिसलाई अन्यत्रै सार्न आदेश

जापान : जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ । दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत कागोशिमा प्रान्तको…

सुपा देउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुटवल-अर्घाखाँचीको सुपा देउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कृष्णनगर बाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज १३२९ नम्बरको जिप आज ११ बजे सुपा देउराली नजिकै दुर्घटना भएको…

आईफा अवार्ड स्थगन् गर्नु गलत, नेपाल–भारत सम्बन्ध बिग्रिन्छ : डा. दिक्षित

काठमाडौं, १८ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आईफा अवार्ड कार्यक्रम स्थगन् गरेकोमा आक्रोश पोख्दै नेपाल सरकार दोषी भएको र नेपालीहरु पनि दोषी भएको प्रतिक्रिया दिए । उनले आईफा अवार्ड स्थगन गर्दा विस्तारै…

आईफा अवार्ड नेपालमा हुनै हुँदैन भनेर विरोध गरेको हैन हो :खड्का जनताको करलाई दुरुपयोग गर्नेगरि ठूलो धनराशी खर्चिन खोजेकोले विरोध जनाएको

असार १८,काठमाडौं । चलचित्रकर्मी नवल खड्काले आफूहरुले आईफा अवार्ड नेपालमा हुनै हुँदैन भनेर विरोध नगरेको स्पष्ट पारेका छन् । तर, सरकारले जनताको करलाई दुरुपयोग गर्नेगरि ठूलो धनराशी खर्चिन खोजेकोले विरोध जनाएको उनले स्पष्ट पारे ।…