सञ्चारकर्मी सिलवाललाई ‘सि नोज ह्वेयर सी इज गोइङ्ग‘ पुरस्कार युएसएमा प्रदान
युएसए– सञ्चारकर्मी अनिता सिलवाललाई सन् २०१९ को प्रतिष्ठित ‘सि नोज ह्वेयर सी इज गोइङ्ग‘ पुरस्कार प्रदान गरिएको छ । फ्लोरिडाको गल्र्स इन्क लेकल्याण्ड र बार्टो द्धारा आयोजित कार्यक्रममा ९ जना महिलाहरु अन्तिम मनोनयनमा परि छनोट…
सामुदायिक सेवा केन्द्र टुँडालदेवी को आयोजनामा गाँजा फडानी
असार ६ काठमाडौ ।– काठमाडौं महानगरपालिका ४, बिशालनगर चन्डोल वरिपरि आसपास मा भएको खालि जग्गा हरूमा उमेका गाजा को बोट फडानी तथा नस्ट गरिको छ । लागु अाैषध दुव्र्यसनी विरुद्ध को साताब्यापी कार्यक्रम अन्तरगत सामुदायिक…
रसुवागढीमा निर्माणाधीन जलविद्युत् आयोजना को कामदार सुरुङभित्र अलपत्र
रसुवा,असार ६ । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती…
सिटिईभिटीबाट सम्बन्धन स्विकृति लिई सञ्चालित संस्थाहरु निर्वाध रुपमा चल्न पाउनुपर्ने माग
काठमाडौं, ५ असार । निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन स्विकृति लिई सञ्चालनमा रहेका संस्थाहरुलाई निर्वाध रुपमा चल्न पाउनुपर्ने माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै खबरदारीसभा
असार ४,काठमाडौँ–सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमासरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् । सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको…
सरकारल द्वारा गुठी विधेयक फिर्ता
३ असार काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । विधेयकविरुद्ध व्यापक विरोध भएपछि सरकारले मङ्गलबार विधेयक फिर्ता लिएको घोषणा गरेको हो । भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनमार्फत् विधेयक फिर्ता लिएको जानकारी दिइन्…
नेपाली कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री केपि शर्मा ओलीले गर्ने भनिएको सम्बोधन आजको लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री केपि शर्मा ओलीले गर्ने भनिएको सम्बोधन आजको लागि स्थगित भएको छ । वैठकको सुरुमै प्रतिपक्षी कांग्रेसले ‘गुठी विधेयक २०७५’ फिर्ता लिनुपर्ने मागसहित नाराबाजी गरेको थियो…
कतार भिषा सेन्टरले कतारमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि क्युभिसिका बारेमा जानकारी
काठमाडौं, ३ असार । कतार भिषा सेन्टरले सोमबार कतारमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि ,नेपाली ब्याबसायी, मेनपावर एजेन्सी लगाएतलाई बोलायर भर्खरै नेपालमा सन्चालन गरिएको क्युभिसिका बारेमा बिस्तृत जानकारी गराएको छ। उक्त कार्यक्रममा क्युभिसि कतारका प्रमुख…
इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण
काठमाडौं, २ असार । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण…
भ्रष्टाचारविरुद्ध कर्ण श्रेष्ठले साइकलयात्रा
काठमाडौं, १ असार । भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन । साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका…