आज हरिशयनी एकादशी: तुलसीरोपणसहित चतुर्मासको प्रारम्भ
काठमाडौ । आषाढ शुक्ल एकादशी, जसलाई हरिशयनी एकादशी पनि भनिन्छ, सनातन धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन हो। यस वर्ष आइतबारको दिन यो पवित्र तिथि परेको छ। यस दिन घरआँगनमा तुलसीको रोपाइँ गर्ने परम्परा…
तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थी सम्मानित
काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानित गरिएको छ । परिवर्तन अभियान नेपालले शनिबार राजधानीको नेपालटारमा एक कार्यक्रमको आयोजना गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसईईमा सफल विद्यार्थीहरुलाई सम्मानित गरेको हो…
काठमाडौँ महानगरपालिका–२६ ले एक वर्षमा उठायो २२ करोड ५४ लाख राजश्व
काठमाडौँ २१ असार । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि राष्ट्रिय बसपार्क नयाँबसपार्क लगायतको क्षेत्रबाट असार १५ गतेसम्म रु २२ करोड ५४ लाख ९६ हजार राजश्व सङ्कलन भएको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ मा…
नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठनको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व…
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र पाँच जलविद्युत कम्पनी बीच ग्रीड कनेक्शनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यमा…
चीन भ्रमण उपलब्धिमूलक रह्यो: ऊर्जामन्त्री खड्का
काठमाडौँ, १६ असार/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण उपलब्धिमूलक रहेको बताउनु भएको छ। भ्रमण सकी नेपाल फर्किएपछि मन्त्री खड्काले चीनसँग विभिन्न महत्वपूर्ण छलफल र सम्झौताहरूमा सहभागी भई, नेपालको…
“उर्जा क्षेत्रबाटै समृद्धि सम्भव” – मन्त्री खड्का
बेइजिङ / नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गर्नुभएको छ। हाल चीन भ्रमणमा रहनुभएका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको…
सेफ्स एसोसिएसनको आयोजनामा दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न
काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम…
असार १५–दही चिउराको स्वाद र संस्कृतिको दिवस
–दिपक विवश आँशु नेपालको कृषि प्रधान समाजमा असार १५ विशेष महत्व बोकेको दिन हो। यो दिनलाई “दही चिउरा खाने दिवस” भनेर चिनिन्छ, जुन परम्परा, प्रकृति र परिश्रमको सम्मानस्वरूप मनाइन्छ। असार महिना धान रोपाइँको मुख्य समय…
काठमाडौं जेसिजको आयोजनामा “युवा उद्यमशीलता प्रवर्द्धन” विषयक कार्यक्रम आज सम्पन्न
काठमाडौं, असार १४ | काठमाडौं जेसिजको आयोजनामा “युवा उद्यमशीलता प्रवर्द्धन” विषयक कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय उद्यमीहरूले आफ्ना अनुभव साझा गर्दै नेपालमा उद्यमशीलताको सम्भावना, चुनौती र अवसरबारे महत्वपूर्ण विचार राखेका थिए।…