खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौंमा भव्यरुपले सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को संचालक…
श्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै
काठमाडौ ।माघ शुक्ल पूर्णिमा अर्थात स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदैछ। नेपाली पञ्चाङ्गका अनुसार बुधबार ३०।५९ घडीपला अर्थात साँझ ७ बजेर ९ मिनेटसम्म पूर्णिमा तिथि छ। नेपाली…
युकेमा भूपेन्द्रलाई दोहोरो स्वर्ण
काठमाडौं, माघ २९ गते ।नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् । भूपेन्द्रले युकेमा भएको…
सिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्न
माघ २८, काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नगरकोट हिलसाइट भिलेज रिसोर्टमा संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका…
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
काठमाडौं । चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलाडी खेलकुदमा नेपाली खेलाडीले शनिबार सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये…
साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा…
पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पण
काठमाडौँ । अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुरको ६०औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित अरुणोदय स्मारिका २०८१ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको इतिहास, यात्रा संघर्ष र भावी कार्यदिशा…
साउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकन
काठमाडौँ, माघ २५ गते बसुुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजले आयोजना गरेको दुइ दिने विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको एक समारोहबिच समापन गरिएको हो…
एभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुने
न्यूयोर्क – यात्रा ग्रुप र ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपालको (खाना पर्यटन संघ) आयोजना तथा नेपाल पर्यटन बोडको सहकार्यमा ‘एभरेस्ट बेस क्याम्प ट्रेक,माउन्ट एभरेष्ट ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ तथा सेभेन समिट अल्पाइन फुड फेस्टिवल को हुने…
बुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,
प्रर्वद्धक कम्पनीका तर्फबाट अध्यक्ष न्यौपाने र बैंकको तर्फबाट सिइओ खनालले गरे हस्ताक्षर काठमाडौंं –गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी…