मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

कोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

काठमाडौँ, २४ माघ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूला जलविद्युत आयोजनालाई चाँडो अगाडि बढाउनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशबाट प्रतिनिधीसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको कोशी प्रदेशको उर्जा र सिंचाई…

रुपाताल संरक्षणको कामलाई समयमै सक्न उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ, २३ माघ । उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले रुपाताल संरक्षणको कामलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज बिहान निरीक्षण गर्दै…

आजबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिइने

काठमाडौँ । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२…

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी

चितवन, २१ माघ : नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ। आइतबार आयोजित लन्च कार्यक्रममा उपस्थित चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन…

इंडेक्स एक्सचेन्जले ल्यायो आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर

काठमाडौं -हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा…

सरस्वतीको पूजा तथा आराधना गरेर आज वसन्त पन्चमी मनाईदै

आज माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी पर्व उल्लासपूर्वक मनाइँदैछ। यो पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा तथा वसन्त श्रवण गरेर मनाउने परम्परा रहेको छ। यस अवसरमा नासलचोक, हनुमानढोकामा आज बिहान वसन्त श्रवण कार्यक्रम आयोजना…

चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। उहाँले नेपाली उत्पादक तथा किसानहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रवर्द्धनमा यस्ता एक्स्पोहरू प्रभावकारी माध्यम…

भूमिहीनलाई जमिनको मालिक बनाउन अध्यादेश ल्याइएको होः एमाले सचिव अर्याल

काठमाडौं, १९ माघ । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताएकी छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै…

लिटल बुद्धज एकेडेमीको २७ औं अभिभावक दिवस भव्यताका साथ सम्पन्न

काठ​माण्डौ । ग​त​ माघ​ १८ गते शुक्रबार काठमाडौं १५, स्वयम्भूस्थित लिटल बुद्ध आफ्नो २७ औं अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम नेशनल प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष समेत रहनु भएका विद्याल​य​का संस्थापक प्राचार्य…

महिला उद्यमशीलता : समतामुलक आर्थिक विकासको दिशामा “स्टार्टअपमा आकर्षण बढाउन महिलामैत्री कानुन आवश्यक”

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरुले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको सुझाएका छन् । सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले…