नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष…
क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न
उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो। देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट),…
टिप टप इन्डो नेपाल टी-२० : वंशको शतकमा ग्रेट हिमालयनको विजयी सुरुआत
काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुआत गरेको हो। मुलपानी क्रिकेट…
कर्णाली युवा महोत्सव: कर्णाली प्रर्वद्धनमा युवा शक्तिको परिचालनमा जोड
११ माघ, सुर्खेत– विभिन्न क्षेत्रमा क्रियाशिल कर्णालीका युवाहरुले कर्णालीको प्रर्वद्धनमा युवा अग्रसरताको खाँचो औंल्याएका छन् । कर्णालीका अथाह सम्भावनालाई विभिन्न माध्यमबाट प्रर्वद्धन गर्न युवा शक्ति परिचालित हुनुपर्ने बताए । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली युवा महोत्सवका…
केसीए यु-१४ क्रिकेट : नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमको विजयी सुरुआत
काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरुआत गरेका छन्। चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमी को मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस 'ए' ५२ रन र नेक्सस 'बी' सुपर ओभरमा विजयी…
साँगे दर्पण’ का लागि सान्दर्भिक लेखहरु उपलब्ध गराउन आग्रह
काठमाण्डौं । साँगे दर्पण प्रकाशन समितिले स्मारिकाका लागि सान्दर्भिक लेखहरु उपलब्ध गराउन आग्रह गरेको छ । प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सरोकारवालाहरुसहित प्रकाशन समितिका सदस्यहरुको उपस्थितिमा माघ १० गते बसेको बैठकले उक्त निर्णय लिएको…
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौँ, ८ माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गर्नुभएको छ । नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत…
राखेपद्वारा खो खो विश्व कप पदक विजेता टोलीको स्वागत
काठमाडौं, माघ ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रथम खो खो विश्व कपका ऐतिहासिक पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल…
सोफा हब काठमाडौंको आठौँ शाखा बिर्तामोडमा
बिर्तामोड । नेपालकै नम्बर एक सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी 'सोफा हब काठमाडौँले'आफ्नो आठौँ शाखाको रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ। उक्त नयाँ शाखाको उद्घाटन भव्यताका साथ नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका…
सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीद्वारा शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । २०८१ साल माघ ५ गते शनिबार, सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र प्रहरी वृत्त मालीगाउँ तथा प्रहरी वृत्त महाराजगञ्जको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामुदायिक सेवा…