मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा सलामी अर्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको…

बुढानीलकण्ठ अप्टिमिस्टिक क्लबद्वारा लागु औषध बारे सचेतना कार्य​क्र​म​, स्वास्थ्य शिविर एवम खाद्यान्न सहयोग

बुढानीलकण्ठ, २०७८ माघ २६ – बुढानीलकण्ठको अप्टिमिस्टिक क्लबले ब्रेनल्यान्ड एकेडेमी हलमा युवाहरूको प्रेरणा, स्वास्थ्य सचेतना, र सामाजिक उत्तरदायित्वको विषयमा केन्द्रित विशेष कार्यक्रमको आयोजना गर्‍यो। ब्रेनल्यान्ड एकेडेमी, पिक प्वाइन्ट स्कूल र नीलोपुलको ब्रेनल्यान्ड एकेडेमीका जुनियर अप्टिमिस्टिक…

दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि

काठमाडौं, पुस २५ गते । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार…

बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसिपः नेपालका सदभाव शीर्षस्थानमा

बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा नेपालका सदभाव आचार्य शीर्षस्थानमा रहन सफल भएका छन् । पहिलो दिन ३–अन्डर ६९ को नतिजामा बङ्गलादेशका मोहम्मद शाहबुद्दिनलाई तीन स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहन सफल रहे। ढाकास्थित कुर्मितोला गल्फ…

तिब्बत भूकम्प अपडेट: मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौं । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परेर ९५ जनाले ज्यान गुमाएका छन् । उक्त भूकम्पमा परी हालसम्म ९५ जनाको मृत्यु पुष्टि भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको…

चीनको तिब्बत स्वायत्त क्षेत्रमा ७।१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, माघ २३, २०८१ (जनवरी ७, २०२५) — आज बिहान ६ः५१ बजे काठमाडौं उपत्यका र आसपासका जिल्लाहरू धादिङ, चितवन, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुरमा भूकम्पको झट्का महसूस गरिएको छ। पछिल्लो जानकारीअनुसार, चीनको तिब्बत स्वायत्त क्षेत्रमा स्थानीय…

काठमाडौंमा भूकम्पको झड्का

काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।

काठमाडौं उपत्यका सहित देशैभर माैसममा बदली ।। हवाई उडान प्रभावित ।। बर्षा हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार विगत केही दिनदेखि तराईका धेरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेको र केही स्थानमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्न गई चिसो बढेको छ। चिसोले दैनिक जनजीवन, स्वास्थ्य, सडक…

काठमाडौं जेसिजको वर्ष २०२५को पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न:

काठमाडौं । काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न…

सरकारलाई विज्ञहरुको सुझावः लगानी सुनिश्चित गर्न सके ऊर्जा विकास मार्गचित्रको लक्ष्य हाँसिल गर्न सम्भव छ

काठमाडौँ, १९ पुस । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको प्रस्तावमा पुस १६ गते मङ्गलबार…