बालकोटमा खुल्यो ओखलढुंगे डेरी एण्ड एग्री फुड उद्योग
काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका -२ बालकोटस्थित "ओडिएको पुष्टी, स्वाद र सन्तुष्टी" भन्ने नाराका साथ युवा उद्यमीहरुले ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रालि संचालनमा ल्याइएका छन । उद्योगको बुधबार एक भब्य समारोहबीच भक्तपुर क्षेत्र नम्बर…
उर्जा विकास मार्गचित्र मन्त्रीपरिषद्बाट स्वीकृत, उर्जामन्त्री भन्छन्,–‘समृद्ध नेपाल’को लक्ष्य पुरा गर्न मार्गचित्रले सहयोग पुग्छ
काठमाडौँ, १७ पुस । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार…
नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव सम्पन्न
अन्तरराष्ट्रिय प्रर्वद्धन तथा डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन पर्यटनमन्त्रीको निर्देशन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताउनु भएको छ । नेपाल पर्यटन…
अमेरिकामा भूपेन्द्र साढे ५ लाखसहित सम्मानित
काठमाडौं, पुस १५ गते । नेपालका भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार युएस डलर) नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएको २ छुट्टै प्रतियोगितामा १ स्वर्ण र ३ रजत गरी…
आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै
१५ पुस, काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष…
पुषको चिसोमा देशका अधिकांश स्थानमा बर्षा हुने सम्भावना ।। चिसो अझै बढ्ने ।। हल्का देखि मध्यम हिमपात हुने ।
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने…
चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने
काठमाडौं । चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ । यहाँ बाँध बाँधेर थ्री गर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ । चीनको सरकारी समाचार…
फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव
काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध…
आज डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट…
आज १४ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौँ, ९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको एक करोड २७…