एरिका र कुशललाई रेडियन्ट रिडर्सको सम्मान
काठमाडौं, पुस ९ गते ।सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई…
युकेमा सन्जित सम्मानित
किरात राई यायोक्खा, युकेले सन्जितकुमार राईलाई सम्मान गरेको छ । नोभेम्बर २४ तारिखमा युकेमा भएको डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा पदक जित्दै राष्ट्रको गौरव अभिबृद्धि गरे वापत सन्जितलाई सम्मान गरिएको हो । डब्लुुएमएसी वेल्समा सन्जितले २…
राम के.ए.सी.को निर्देशनमा अर्को नाटक “कोही किन बरबाद होस्” मञ्चन सुरु
काठमाडौं ।सद्भाव थिएटरले समाजमा सकारात्मक परिवर्तनको उद्देश्यले नेपाली साहित्यका प्रतिष्ठित नाटककार विजय मल्लद्वारा लिखित नाटक "कोही किन बरबाद होस्" मञ्चन गर्न थालेको छ। यस नाटकलाई रङ्गकर्मी राम के.ए.सी.ले निर्देशन गरेका छन्। नाटकले बालमनोविज्ञानजस्तो संवेदनशील विषयलाई…
साउथ एशियन ब्रिलायन्स अवार्ड बाट रिजाल सम्मानित
काठमाडौं ।South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024 बाट कलाकार, मोडेल तथा नृत्य निर्देशक प्रमिला रिजाल सम्मानित भएकी छिन। रिजाल डेढ दसकदेखि कलाकारिता क्षेत्रमा क्रीयासिल छिन। एभरेष्ट नेपाल कल्चरल ग्रुपमा आबद्ध रिजाल…
नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्लाई
काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमविरुद्ध लिग चरण…
न्युजलाईन्स मिडियाको ९ औं बार्षिकोत्सव समारोह सम्पन्न, संचारकर्मीसहित सम्मानित
काठमाण्डौं । न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम पुस ५ गते शुक्रबार डाडाँ गाउँ स्थित ग्रिन भ्याली रिसोर्टमा सम्पन्न भएको हो ।…
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा डा पराजुली र केसी नियुक्त
काठमाडौँ, ३ पुस । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा डा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त हुनुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मङ्गलबार संखुवासभा मकालु गाउँपालिका–३ का डा पराजुली र धादिङ गङ्गाजमुना…
राष्ट्रिय प्रसारण ग्रिडले सार्वजनिक निजि लगानीमा प्रसारण लाइन निर्माणको शुरुवात
विद्युत्को समग्र समग्र बिकास सहित देशको आर्थिक बिकासमा गुणात्मक फड्को मर्ने उद्धेश्यले नेपाल सरकारबाट २०३० मा १३००० मेवा र ३०३५ मा २८५०० मेवा बिद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत निति लियको…
ग्लोरी किड्स एण्ड टिन ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले एवं ‘राष्ट्रिय गौरव सम्मान’ कार्यक्रम सम्पन्न
काठमाडौं, पुस १ – ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले मंसिर ३० गते राष्ट्रिय नाचघर, जमलमा भव्यताका साथ सम्पन्न भएको छ । यस प्रतियोगितामा लुब्ना चन्द विजेता घोषित हुनुभयो भने पुर्णिमा…
आज मार्ग शुक्ल पूर्णिमा अर्थात् यःमरी पुन्हि
काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमा अर्थात् यःमरी पुन्हि । नेवार समुदायले आज यो पर्व धुमधामसँग मनाउँदैछन् । यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस…