आज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधि
२२ असोज, काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी…
बाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल
काठमाडौँ, २१ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढिपहिरोका कारण देशभर पु¥याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गर्नुभएको छ । मन्त्री खड्काले आईतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग…
दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै
काठमाडौं । दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।चार हात…
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचो
काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त…
बिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदै
काठमाडौं । बिजया दशमीको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,…
आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार,…
त्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का
काठमाडौँ, १७ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय उर्जा सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट वोर्ड र एनटिपिसि…
उर्जामन्त्री खड्का र बङ्गलादेशका अन्तरिम सरकारका जलस्रोतमन्त्री हसनबीच भेटवार्ता
काठमाडौँ, १६ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । काठमाडौँमा बिहिबार हुन लागेको नेपाल–बङ्गलादेश उर्जा व्यापार…
न्यूजलाइन्स मिडियाको आयोजनामा दुबईमा एनएल इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न
दुबई, युएई । एनएल इन्टरनेशनल अवार्ड २०२४ विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदानहरूलाई सम्मान गर्दै हिल्टन अल सीफको विलासी क्यानोपीमा भव्य समारोहमा शनिबार सम्पन्न भयो। न्युजलाइन्स मिडियाले आयोजना गरेको उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा…
उर्जामन्त्री खड्का र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ, १५ असोज । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र नर्वेबीचको सहकार्यका विविध विषयमा छलफल…