उर्जामन्त्री खड्का र भारतका नविन एवम् नविकरणीय उर्जामन्त्रीबीच भेट
काठमाडौँ, २० कात्तिक । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नविन एवम् नविकरणीय उर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित भारत मण्डप केन्द्रमा…
उर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, २० कात्तिक । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सी आर पाटिलबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा आज भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने…
भ्रष्टाचारमुक्त देश बनाउन ‘क्यासलेस इकोनोमी’
काठमाडौं, १९ कार्तिक । कल्किजम रिसर्च सेन्टर, काठमाडौंले देशमा स्वास्थ्य, शिक्षा र कानूनी सेवा निःशुल्क बनाउनेगरि आर्थिक नीति बनिसकेको दाबी गरेको छ । सेन्टरले त्यसको लागि नेपालमा शिक्षा र स्वास्थ्य सबै सरकारी बनाउने र डिप्राईभेटेसनको…
तिहारको पाँचौं दिन आज भाइटीका: उत्तम साइत ११ः३७ बजे
काठमाडौं– यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज (आइतबार) भाइटीका हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन छ । प्रत्येक वर्ष कार्तिक…
यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११: ३७ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद…
साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश
काठमाडौं, ११ कार्तिक । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालको जितमा गोलकिपर अञ्जना रानामगर नायक बनिन् । ट्राइब्रेकरअघिको खेलमा १० खेलाडीमा सिमित नेपाली टोली सावित्रा भण्डारीको…
आज देखि एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै
काठमाडौ – ‘रूपान्तरण र एकता: श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका…
रोटरी क्लब अफ कपनको स्थापना दिवस एवं डिजी भिजिट कार्यक्रम सम्पन्न
कार्तिक १०, रोटरी क्लब अफ कपन आर.आइ. डिस्ट्रीक्ट ३२९२ नेपाल -भुटान (RI District 3292 Nepal -Bhutan ) को आफ्नो स्थापना दिवस तथा डिस्ट्रीक्ट गभर्नर भिजिट कार्यक्रम क्लबका अध्यक्ष नियुक्ति शेर्पाको अध्यक्षतामा तथा रोटरी क्लबका डिस्ट्रीक्ट…
नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत भएको छ ।
आईएसएफ जिम्नासाइडमा बहराइनमा सुरु
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजनामा आईएसएफ जिम्नासाइड समर गेम्स बहराइनको मानामा सुरु भएको छ । बहराइन नेसनल स्टेडियममा बिहीबार राती अबेर सम्पन्न उद्घाटन समारोहको मार्च पास्टमा बक्सिङ खेलाडी नोबु थेन्डुप लामाले नेपालको झण्डा…