मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

नेपाल महिला चेम्बरको आयोजनामा ‘रिदम एण्ड सोल’ कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल महिला चेम्बरले सुशीला आर्ट एकेडेमीसँगको सहकार्यमा तेस्रो चरणको ‘रिदम एण्ड सोल’ कार्यक्रम आयोजना गरेको छ । कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित ‘रिदम एण्ड सोल’ कार्यक्रममाझ प्रस्तुत पूर्वी र पश्चिमी नृत्य र…

राष्ट्रिय विपदको घडीमा सुरक्षित भएर बस्न देशबासीलाई उर्जामन्त्रीको अनुरोध

काठमाडौँ १२ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनताको जीउधनको सुरक्षामा लाग्न आफू मातहतका निकायलाई अनुरोध गर्नुभएको छ । मन्त्री खड्काले आज एक प्रेस विज्ञप्ती जारी गरी बिहिबारदेखि मुलुकभर परेको अविरल वर्षाले ठूलो…

ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हवको प्रस्तुतिमा मिस एण्ड मिसेस क्वीन-२०२४ सम्पन्न

काठमाडौ । मिस एण्ड मिसेस क्वीन २०२४ को ताज प्रकृति पौडेल र विना श्रेष्ठले प्राप्त गर्न सफल भएको छ। ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हवको प्रस्तुतिमा मिस एण्ड मिसेस क्वीन-२०२४ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा मिस…

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू: दुई सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वानहरू सहभागी

काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा शुक्ररबारदेखि २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरू भएको छ। काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’…

सुस्ताबासीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने उर्जामन्त्रीको घोषणा

काठमाडौँ १० असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा…

त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, ८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण…

उर्जामन्त्री खड्काको पहलमा ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुङ्गीयो

धनुषा, ७ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा ढल्केवर–सीतामढी ४००÷२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । मन्त्री खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी…

साउदीको केम्पिनस्की होटलमा पेस्ट्रि सेफ थापाले देखाए बेक फेष्टको अचम्मको कला (फोटो फिचर )

साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय दिवसको अवसरमा साउदीको केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भएका छन ।…

मन्त्री खड्काद्धारा त्रियुगा नदी कटान क्षेत्रको स्थलगत निरीक्षण

उदयपुर, ६ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पु¥याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री खड्काले आज उदयपुरस्थित त्रियुगा नदी, वरुवा नदी, कोसी नदीलगायतमा आएको बाढीले पु¥याएको कटान…

यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार जनगायक रामकृष्णलाई

काठमाडौं । यस वर्षको ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित हुने हुनुभएको छ । मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न…