मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

आज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति…

सोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुर

काठमाडौं । सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार उत्सव अफरहरु घोषणा गरेको छ । कम्पनीले ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका…

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको सेटमा हर्षोल्लास पूर्वक मनाईयो बाल दिवस

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले विविध कार्यक्रम प्रस्तुतीसहित रमाईलो गरि राष्ट्रि«य बाल दिवस मनाउनु भएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमी हलमा भाद्र २९ गते शनिवार आयोजित सो…

मुलुक परिवर्तनको जिम्मा युवाको हो : उर्जामन्त्री खड्का

नवलपुर (नवलपरासी), २८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक परिवर्तनको जिम्मा युवा पुस्तामा रहेको बताउनुभएको छ । उहाँले निराशालाई आशामा परिणत गर्ने जिम्मा युवा पुस्तामा आएको बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा…

हस्पिटालिटी एक्स्पोमा २०२४ मा घोरिवाला मार्टको ग्लासवेयर प्रदर्शनी- खरिद र बुकिङमा बिशेश छुट

काठमाडौं । भृकुटीमण्डपमा शुक्रबार देखि शुरू भएको जिएआइ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी एक्सपो २०२४ मा मनमय इन्टरप्राईजेज द्वारा संचालित घोरिवाला मार्टको (Ghoriwala Mart) स्टलमा सामान खरिद र बुकिङमा बिशेश छुटको व्यवस्था गरेको छ । विगत…

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कर्पोरेशनले भाद्र २७ गते बिहिवार मुल समारोह कार्यक्रमसहित आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा आयोजित उक्त कार्यक्रमको…

नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा

सुनसरी (धरान), २७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’…

राखेपद्वारा खेलाडीसहित १८ खेलकर्मी र संस्था सम्मानित

काठमाडौं, भदौ २६ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ…

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित हुने

काठमाडौं, भदौ २५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो को ६१ औं वार्षिकोत्सवको उलक्ष्यमा ५ खेलाडीसहित १८ लाई सम्मान गर्ने भएको । वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित…

डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोह

काठमाण्डौं । रोटरी क्लब अफ ज्ञानेश्वरले सफलतापूर्वक डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै आफनो यात्राको चौथो चार्टर समारोह मनाएको छ । क्लबे सोमबार २०२४(२५ का लागि डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, प्रथम महिला सरोजनी शेरचन, डिस्ट्रिक्ट सचिव…