हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ : पूर्व मन्त्री चौधरी
इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी…
नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्र चन्डींगढको १२औ क्षेत्रिय अधिवेशन सम्पन्न
चन्डींगढ- नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्र चन्डींगढको १२औ क्षेत्रिय अधिवेशन दिनाँक २९ जुलाई सन २०२४ को घोषणा सभाको अध्यक्षता पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष श्री खुम प्रसाद काफ्ले ज्यु र संचालक क्षेत्रिय महासचिव श्री गोविन्द…
नेप्से परिसूचक एक सय १३ दशमलव ४२ अङ्कमा
काठमाडौँ, १३ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।…
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची
काठमाडौं, साउन १३ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे सुरु हुने आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको…
इण्डिया इन्टरनेशनल मार्टमा टानको सहभागीता
काठमाडौँ, १३ साउन । भारतको बैङलोरमा जारी ‘इण्डिया इन्टरनेशनल मार्ट–२०२४’मा नेपालले सहभागीता जनाएको छ । दक्षिण भारतको बैङ्लोरमा जुलाई २६ देखि २८ सम्म सञ्चालित इण्डिया इन्टरनेशनल मार्टमा ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले सहभागीता जनाएको…
पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन
पेरिस, साउन १२ गते ।पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार औपचारिक उद्घाटन भएपनि केहि खेलहरु भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ । फुटबल, आर्चरी, रग्बी सेभेन्स…
भुक्तानी, समाशोधन र फर्छ्योटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने
काठमाडौं ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भुक्तानी, समाशोधन र फर्छ्योटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गरिने उल्लेख गरेको हो। राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र…
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्त
काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको छ। अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्रका प्राध्यापक हुनुहुन्छ । यसैगरी, बैठकले…
सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी…
दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि
काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि भएको छ । दुर्घटनामा परेका १९ जनामध्ये ३ जना चालक दलका सदस्य रहेको बताइएको छ…