तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवास

एनआरएनए युकेमा आफ्नो जितमा ढुक्क छु: हित काजी गुरुङ

लन्डन - एनआरएनए युकेको अध्यक्ष पदका उम्मेदवार हित काजी गुरुङले शनिबार, २२ जुलाईमा हुन लागेको चुनावमा आफ्नो जित प्रति ढुक्क रहेको बताएका छन्। पत्रकारहरुसंग शुक्रवार कुरा गर्दै भर्खरै स्कटल्याण्ड पुगेर फर्किएका गुरुङले बेलायतभरिबाट आफुले पाएको…

एनआरएनए यूएई (नेपाल एसोसिएसन) को अध्यक्षमा विकास शाही सर्वसम्मत

काठमाडौँ ,गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (नेपाल एसोसिएसन) यूएईको अध्यक्षमा विकास शाही निर्विरोध चयन भएका छन । निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार वर्तमान उपाध्यक्ष शाही २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा…

एनआरएनए कम्बोडियाको अध्यक्षमा पुनः खड्का निर्वाचित,सबै कार्यसमिति सर्वसम्मत

कम्बोडिया - गैर आवासिय नेपाली संघ (एनआरएनए) कम्बोडियाको आगामी २०२३–२५ कार्यकालका लागि अध्यक्ष लाल सिंह खड्काको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । एनआरएन कम्बोडियाको निर्वाचन समितिमा अध्यक्ष सहित सबै उम्मेदवारको एकल उम्मेदवारी परेपछि नयाँ…

एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२०२५) का लागी युवा संयोजकमा तेज पोडेल(विनोद)कोउम्मेदवारी यस्ता छन पौडेलका एजेण्डाहरु :

टेक्सस(अमेरिका) गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियान्ता तेज पोडेल(विनोद)ले पनि आफ्नो उम्मेदवारी घोषणा दिएका छन् ! उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२०२५) का युवा संयोजकमा…

एनआरएनए माल्टालाई बिश्वको नमुना एनसिसि बनाउने घोषणासहित रेम्स खनालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

माल्टा,एनआरएनए एनसिसि माल्टाको आगामी २०२३- २५ कार्यकालको लागी रेमलाल खनाल (रेम्स) को अध्यक्षतामा माल्टामा उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न भएको छ । माल्टामा रहेका विभिन्न संघ,सँस्था,एनआरएनए अभियन्ता र गैर आवासीय नेपालीहरुको उपस्थितिमा खनालले माल्टालाई बिश्वको नमुना…

एनआरएनए अमेरिकाको अध्यक्षको दौडमा डिलु पराजुलीको संभावना उच्च

काठमाडौं ।'एक पटकको नेपाली सधैको नेपाली ' भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका…

नानु घलेले एनआरएनए कतारको महिला उपाध्यक्षमा उम्मेदवारी दिने

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०२३–२०२५) को लागि नानुले महिला उपाध्यक्षमा आफ्नो ससक्त दावी रहने जनाएकी छन् । सामाजिक अभियान्ता नानू घले ब्लोनले गैरआवासीय नेपाली संघ कतारको नेतृत्व हाँक्ने…

एनआरएनए निर्वाचन हङकङ: ढकालको अध्यक्षतामा पुरै कार्यसमिती निर्विरोध निर्वाचित

हङकङ -गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा गोकर्ण प्रसाद ढकाल दोहोरिएका छन । आउँदो कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन । ढकाल यसअघि पनि सहमतिमै अध्यक्ष बनेका हुन ।…

एनआरएनए हंगेरीको अध्यक्षमा भण्डारी: नयाँ टीमलाई उपाध्यक्ष शर्माको बधाई

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद हंगेरीको प्रथम राष्ट्रिय महाधिवेशनबाट नारायणप्रसाद भण्डारीको अध्यक्ष्तामा नयाँ कार्यसमिति चयन भएको छ । यस्तो छ नयाँ टीमलाई उपाध्यक्ष आरके शर्माको बधाई गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय…

एनआरएनए निर्वाचन बेल्जिमय: अध्यक्षमा सापकोटा निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई प्रराजित गरेकी हुन् । जम्मा खसेको २०७६…