एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ
युएई,गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका पुर्व अध्यक्ष एबं हालका…
विभाजित रहेका दुई एनआरएनएबीच एकता गर्ने सहमति
काठमाडौँ -विभाजित रहेका दुई एनआरएनएबीच एकता गर्ने सहमति भएको छ । आइतबार सम्पन्न दुई पक्षीय वार्ताका क्रममा एकता गर्ने समझदारी बनेको हो । एकतासम्बन्धी ४ बुँदे सहमति पत्रमा दुवैतर्फका एनआरएनएका अध्यक्षहरूको हस्ताक्षर रहेको छ ।…
एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा सचिव अनुप खनालद्वारा उम्मेदवारी घोषणा
काठमाडौं , गैरआवासीय नेपाली संघ एनआरएाए अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका अत्यन्तै सफल सचिव अनुप खनालद्वारा "युवाहरुको हरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता " भन्ने नारा सहितयुवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । गैर…
एनआरएनए ८ औं मध्यपुर्ब सम्मेलन २८ देखी ३० जुनमा होटेल मस्कट होलिडे ओमानमा हुने,उपप्रधानमन्त्री खड्का र श्रममन्त्री भण्डारीको उपस्थिति रहने
ओमान- गैरआवासीय नेपाली संघ एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जून महिनाको अन्तिम साता होटेल मस्कट होलिडेमा हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक…
एनआरएनए आठौं मध्यपुर्ब भेला २८ देखी ३० जुनमा होटेल मस्कट होलिडे ओमानमा हुने,आज ८ बजे पत्रकार सम्मेलन
ओमन, गैर आवासीय नेपाली संघ एनआरएनएको नवौ मध्यपुर्ब क्षेत्रीय भेला २८ देखी ३० जुनमा होटेल मस्कट होलिडे ओमानमा हुने एनआरएनए मध्यपुर्वले जनाएको छ । उक्त भेलाका बारेमा बिस्तृत जानकारी दिन आज साझ ८ बजे पत्रकार…
सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपालबाट थापाको सहभागिता ( फोटो फिचर सहित )
फ्रान्स - सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपाली युवा सेलिब्रेटी पेस्ट्री सेफ सरोज सिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् । अन्तर्राष्ट्रिय पेस्ट्री क्षेत्रमा जजको रुपमा उपस्थित भइसकेका सबैका प्रेरणाका श्रोत मानिने थापा पेस्ट्री क्षेत्रमा…
एनआरएनए आईसिसि सचिव प्रविन गुरुङ विशेष सेवा सम्मान २०८० बाट सभामुख घिमिरेद्वारा सम्मानित
काठमाडौँ,फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको गणतन्त्र दिवस २०८० को शुभ अवसरमा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेष सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा…
एनआरएनए कम्बोडियाका अध्यक्ष खड्का सम्मानित
काठमाडौ । कम्बोडियाका सफल युवा व्यवसायी एवम् गैरआवासिय नेपाली संघ कम्बोडियाका अध्यक्ष लालसिंह खड्का "राष्ट्रिय विशेष सेवा सम्मान २०८०" बाट सम्मानित भएका छन् । शनिबार फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको गणतन्त्र दिवस…
प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए उपाध्यक्ष आर के शर्माको नेतृत्वमा भेटवार्ता
पहिलो गैरआवासीय नेपाली नागरिकता प्रचण्डले शुभारम्भ गर्ने,विधेयक ल्याएकोमा एनआरएनएद्वारा धन्यवाद काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई गैरआवासीय नेपाली संघ एनआरएनएले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।…
राजदूत पराजुली र अध्यक्ष पाण्डे वीच स्पेनमा भेटवार्ता
स्पेन - स्पेनका लागि नेपालको आवासीय राजदूत महामहिम डा. शर्मिला पराजुली र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भेटवार्ता गर्नुभएको छ । स्पेन रहेको दुतावासमा आज भएको भेटमा पाण्डेले रोजगारीका क्रममा स्पेन रहनुभएको प्रवासी…