दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रवास

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ

माल्टा।नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसन माल्टाको संयुक्त आयोजनामा माल्टाको प्याराडाइज बे माल्टामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कोस्टा क्लिन फाउन्डेसन माल्टाका संयोजक मार्क गलियाको पनि उपस्थिति रहेको थियो ।…

तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचित

काठमाडौं । अमेरिकको न्युयोर्क शहरमा तामाङ सोसाइटी अफ अमेरिकको एघारौ महाअधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । पहिलो चरणको कार्यक्रम सके लगत्तै शुरु भएको…

गोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्न

दोहा । “तन, मन, बचन र कर्मले सेवा गरौँ। ” भन्ने उदेश्यका साथ २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको १२ औँ साधारणसभा २४ मार्च शुक्रवारका दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा साधारणसभा शू-सम्पन्न…

एनआरएनए युएईद्वारा अप्रिल २ मा भलिबल प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार हालसम्मको ठुलो रु. २ लाख ७९ हजार

युएई – गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्यसँगै स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई युएईकै सबै भन्दा धेरै…

नेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षर

दोहा,कतार र नेपालबिच व्यवसाय प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली व्यवसायी संघ कतार र निर्यात व्यवसायी महासंघ नेपाल वीच व्यापार प्रर्वद्धन गर्ने मुख्य आभिप्रायका साथ द्धिपक्षिय सम्झौता (एमओयू)मा आईतवार एक कार्यक्रमका वीच हस्ताक्षर भएको छ ।…

एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति

मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी ओमान- गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार एनबिओ अडोटोरियम हल मस्कटमा महाधिवेशन सम्पन्न भएको हो । सातौ महाधिवेसनले एनआरएनए…

एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति

एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति,विभिन्न संघ,सँस्था र सामाजिक अभियन्ताहरु सम्मानित युएई,गैरआवासिय नेपाली संघ एनआरएनए युएई र नेपाल एसोसियसनबीच एकता भएको छ । दुवै संस्थाले संयुक्तरुपमा वार्षिक भेला सम्पन्न गरेर विश्वभर…

एनआरएनए कतारद्वारा उपप्रधानमन्त्री श्रेष्ठसँग अन्तरकृया,सन २०२६ बाट नेपाल एलडिसिको सुचिवाट हट्ने

दोहा,अतिकम विकसित मुलुक(एलडिसि)को पाँचौ सम्मेलनमा नेपालको प्रतिनिधीत्व गर्दै कतार भर्मणमा आएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधीमंडललाई गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारले भेटघाट तथा स्वागत कार्यक्रम आयोजना…

गैरआवसिय नेपाली संघ, समृद्ध नेपाल निमार्णका लागि एक महत्वपुर्ण हिस्सा : यूवा उपाध्यक्ष रेग्मी

कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) का यूवा उपाध्यक्ष् राज रेग्मीले नेपाल सरकार र एनआरएनए समृद्ध नेपालका लागि परिपुरक भएको बताएका छन् । कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी) को पाँचौं सम्मेलनमा नेपालको…

रेमिटेन्सको सदुपयोग गर्न एनआरएनए उपाध्यक्ष शर्माको उपप्रधानमन्त्री श्रेष्ठ समक्ष आग्रह

१० प्रतिशत सामूहिक लगानीमा प्रयोग गर्न माग दोहा,कतार - कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौं सम्मेलन मार्च ५ देखी ९ सम्म भैइरहेको छ । उक्त सम्मेलनमा भाग लिन नेपालको प्रतिनीधित्व गर्दै उपप्रधानमन्त्री, भौतिक…