कम्बोडियामा २३ वर्ष संघर्ष गरेर एक सफल व्यवसायी बन्न सफल लालसिंह खड्का
एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का २३ वर्षमा कसरी भए सफल व्यवसायी, कम्बोडियामा बैदेशिक रोजगारी र पर्यटनको ठुलो संभावना कम्बोडिया, बागलुङको गलकोटमा जन्मिएका लालसिंह खड्काले कर्मभूमि कम्बोडियामा संघर्ष गरेको झण्डै २३ वर्ष पुगिसकेको छ । जिन्दगी…
कतारमा बिष्णु खत्रीको प्रगतिशील साँस्कृतिक साँझ भव्य रुपमा संपन्न
दोहा । नेपाली जनप्रगतिशिल मंच, रास्ट्रीय समिती कतारको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसरमा दोहामा बृहत “प्रगतिशील साँस्कृतिक साँझ २०२३ ” कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ राष्ट्रिय कलाकार सर्जक,गायक,सङ्गीतकार बिष्णु खत्रीको विशेष उपस्थितिमा,स्थानिय कलाकार…
चर्चित लोकगायक बिष्णु खत्रीको फेब्रुअरी १४ मा कतारमा सांगितीक कार्यक्रम,उपस्थितिको लागी आयोजक जनप्रगतिशिल मंच र खत्रीको आग्रह
दोहा ,नेपाली जनप्रगतिशिल मंच रास्ट्रीय समिती कतारको विशेष आयोजनामा “प्रगतिशील साँस्कृतिक साँझ २०२३ ” कार्यक्रमको लागि रास्ट्रिय ख्याती प्राप्त कलाकार बरिस्ठ्वगायक, संगीतकार, गीतकार बिष्णु खत्री कतार आउने भएका छ्न । यही फेब्रुअरी १४ मा कतारको…
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो
काठमाडौं । टर्कीको दक्षिण पूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४० हजारभन्दा बढी पुगेको बताइएको छ ।…
दुबईमा नेपाली सिनेमा फेस्टिभल फेब्रुअरी १२ देखि १५ सम्म हुदैं
व्यवस्थापनको जिम्मा एनआरएन युएईलाई, तयारी अन्तिम चरणमा :अध्यक्ष ढुङ्गाना युएई । चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५…
एनआरएनए मलेसियाका उपाध्यक्ष राकेश महतो ईन्टरनेशनल सोसल अर्वाडद्वारा राजदुत पौडेलको हातबाट सम्मानित
मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष, समाजसेवी एबं ब्यावसायी राकेश प्रसाद महतो मलेसियामा आयोजित चौथो ईन्टरनेशनल सोसल अर्वाडद्वारा सम्मानित भएका छन । बिगत २३ बर्षदेखी मलेसियामा बसोबास गर्दै आएका महतो साधारण कामदारका…
एनआरएनए आईसीसी सदस्य एबं पर्यटन सदभावना दुत एनबी क्षेत्री सोसियल अवार्डद्वारा राजदुत पौडेलबाट सम्मानित
मलेसिया - विगत लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एवं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’ मलेसियाको क्वालालम्पुरमा आयोजित चौथो…
एनआरएनए सचिव खगेन्द्र न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित
मलेसिया । बिगत २ दशकदेखी मलेसियामा बसी सामाजिक कार्य र ब्यावसाय गर्दै आएका एनआरएनए सचिव एबं बिकास हाईड्रोका अध्यक्ष खगेन्द्र न्यौपाने मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा सम्मानित भएका छन । एनआएनए आईसिसि…
मलेसियामा राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता, गृहमन्त्रीले नेपाल भ्रमण गर्नुहुने
१५ माघ, क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको…
मलेसियामा चौथो ईन्टरनेशनल सोसियल अर्वाड सम्पन्न, सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई बिभिन्न बिधामा अर्वाड प्रदान,
श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल छौ : राजदुत पौडेल मलेसिया- क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो ईन्टरनेशनल सोसियल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख…